राजनीति

मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त : ओली

 असोज १३, २०७८

काठमाडौँ, असोज १२ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन र सरकार विस्तार हुन नसक्ने स्थिति रहिरहने हो भने मुलुकलाई ताजा जनादेशमा लानु नै…

एमाले विधान महाधिवेशनको तयारी पूरा

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : नेकपा (एमाले)को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो…

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय…

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।…

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको निर्णय

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राखेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे…

कांग्रेस ललितपुर महानगर महाधिवेशन आज, श्रेष्ठ र धाख्वाको छुट्टा–छुट्टै प्यानलबीच प्रतिस्पर्धा हुने

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन भदौ १८ गतेदेखि औपचारिक प्रक्रिया सुरु भएसँगै सोमबार ललितपुर महानगर महाधिवेशन सुरु भएको छ । काँग्रेसको संशोधित कार्यतालिका अनुरुप असोज…

माओवादी स्थायी समिति बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुँदै

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुरु भएको छ । सोमबार बिहान ९ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक शुरु भएको माओवादी केन्द्रका…

मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेश फिर्ता लिनेबारे छलफल हुने

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । बैठकमा समसामयिक…

एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव

 असोज १०, २०७८

काठमाडौँ, असोज १० : नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार…

एमाले एकतामा भूमिका खेल्ने नेतासहित दश प्रतिशत मनोनयन गर्ने निर्णय

 असोज १०, २०७८

काठमाडौं, असोज १० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असोज ८ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न भएको छ । एमाले केन्द्रीय कमिटीको बैठकले असोज १५ देखि १७ गतेसम्म…