राजनीति
जिल्ला तहसम्मै पाँच दलीय मोर्चा विस्तार : नेपाल
हेटौँडा, असोज ९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान रक्षाका लागि एकजुट भएको पाँच दलीय गठबन्धन केन्द्रदेखि जिल्लातहसम्म बिस्तार गर्न लागिएको बताउनु भएको…
एमाले विधान महाधिवेशनका लागि प्रस्तावित तीन प्रतिवेदनमाथि सुझाव संकलन
काठमाडौं, असोज ९ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म हुन गइरहेको विधान राष्ट्रिय महाधिवेशनका लागि प्रस्तुत तीन प्रस्तावमाथि छलफल गर्न छुट्याइएको दश समूहले…
कांग्रेसको गाउँ-नगर अधिवेशन आजदेखि प्रारम्भ
काठमाडौं, असोज ९ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ-नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको…
स्वास्थ्य मापदण्ड पालना गरी नगर तथा पालिका अधिवेशनमा सहभागी हुन देउवाको अपिल
काठमाडौं, असोज ९ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारीमा स्वास्थ्य मापदण्डको पालना गरी नगरपालिका र गाउँपालिका अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ । देउवाले शनिबार सामाजिक सञ्जालमार्फत…
स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन देउवाको आग्रह
काठमाडौं, असोज ९ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारीमा स्वास्थ्य मापदण्डको पालना गरी नगरपालिका र गाउँपालिका अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ । देउवाले शनिबार सामाजिक सञ्जालमार्फत…
एमालेको विधान महाधिवेशनका तीन प्रतिवेदनमाथि १० समूहमा छलफल हुने
काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को असोज १५, १६ र १७ गते काठमाडौंमा हुन गइरहेको विधान राष्ट्रिय महाधिवेशनका लागि शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएको तीन…
काँग्रेस चौधौं केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुप नै हुने
काठमाडौं, असोज ८ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन पूर्व निर्धारित कार्यतालिका बमोजिम नै हुने काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलको…
नेकपा (एमाले) केन्द्रीय कमिटी जारी, विधान महाधिवेशनका तीन दस्तावेज प्रस्तुत हुँदै
काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ । एमालेको असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका…
पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले
काठमाडौँ, असोज ८ : नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी…
काँग्रेस पदाधिकारीको बैठक सिंहदरबारमा जारी
काठमाडौं, असोज ८ : सिंहदरबारमा नेपाली काँग्रेसको पदाधिकारीको बैठक जारी छ । शुक्रबार बिहान १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी रहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






