राजनीति
दलहरूलाई आयोगद्वारा १७ बुँदे निर्देशन : एक तिहाइ महिला उम्मेदवार मनोनयन गर्नुपर्ने
काठमाडौं, चैत १६ : निर्वाचन आयोगले आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिएको छ । नेपालको संविधान, राजनीतिक…
बिहीबार सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं, चैत १६ : बिहीबार सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बिहीबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीको…
स्थानीय निर्वाचनमा उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने (उम्मेद्वारकाे याेग्यता)
काठमाडौं, चैत १६ : निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आज स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य…
स्थानीय निर्वाचनबारे छलफल गर्न लोसपा बैठक बस्दै
काठमाडौं, चैत १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे समितिको बैठक बस्न लागेको कार्यकारिणी सदस्य केशव झाले जानकारी…
भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी
चितवन, चैत १६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताउनुभएको…
गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेत्री कोइराला
मोरङ, चैत १६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले…
नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित
वाशिङटन डिसी, चैत १६ : अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गर्नुभएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न…
स्थानीयन तह निर्वाचन तयारी : सेनाको निगरानीमा जनक शिक्षामा मतपत्र छापिने
काठमाडौं, चैत १६ : जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न तयारी अवस्थामा रहेको जनाएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले निर्वाचन आयोगको निर्देशन अनुसार मतपत्र छपाई…
दिगो विकास र शान्तिका लागि विम्स्टेकसहित निजी साझेदार आवश्यक : प्रधानमन्त्री
काठमाडौं, चैत १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ । श्रीलङ्कामा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) काे…
प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना
गण्डकी, चैत १६ : सानो रकमले जनताका साझा समस्याको समाधान गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्बासी बस्तीका बासिन्दा उदाहरणीय बनेका छन् । पोखरा महानगरपालिका–१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






