मनोरञ्जन
९४ औं ओस्कार अवार्ड : ‘कोडा’ सर्वोत्कृष्ट फिल्म
काठमाडौं, चैत १४ : लस एन्जेल्सको 'डल्बी थिएटर'मा आयोजना गरिएको ९४ औं ओस्कार अवार्डमा 'कोडा' सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । तीनवटा विधामा मनोनयनमा परेको 'कोडा' फिल्मले तीनवटै अवार्ड जितेको हो…
आत्महत्या निरुत्साहनको कथा ‘बरदान’
काठमाडौं, चैत ११ : मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा निर्माण भएको छोटो चलचित्र हो ‘बरदान’। चलचित्रमा विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य पारिएकी एक नारीको कथालाई उठान गरिएको छ…
कलाकार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं, चैत १० : तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि…
मन्त्री आलेको निमन्त्रणा सलमान खानद्वारा स्वीकार, सगरमाथा आरोहण गर्ने प्रतिबद्धता
काठमाडौँ, चैत ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिनुभएको छ । ओडिसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज…
मन्त्री आले र भारतीय अभिनेता सलमान खानबीच भिडियो सम्वाद हुने
काठमाडौँ, चैत ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ । भारतीय अभिनेता खान आगामी जेठ १८ गते काठमाडौँको…
करिश्मा : सुटिङ थाँती राखेर पार्टी प्रवेश
काठमाडौँ, चैत ८ : चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल हुनुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत…
नायक पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता
दमौली, चैत ८ : नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले…
‘रनवे ३४’ को ट्रेलर सार्वजनिक
काठमाडौं, चैत ७ : अजय देवगन, अमिताभ बच्चन र रकुल प्रीत सिंह अभिनित बलिउड फिल्म 'रनवे ३४' को ट्रेलर सार्वजनिक गरिएको छ । वास्तविक घटनामा आधारित यो फिल्म अजय देवगनले निर्देशन…
नायक पल शाहको फाइल सरकारी वकिलसमक्ष पेस
तनहुँ, चैत ७ : नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला…
‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो
काठमाडौँ, चैत ५ : चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
बैशाख २३, २०८२