इटालीमा कोराना भाइरसले मृत्यु हुनेको संख्या १,४४१ पुग्यो

 चैत ०२, २०७६

रोम, चैत २ : विश्व स्वास्थ्य सङ्गठनले महामारी रोगको सङ्ज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार सङ्क्रमितको…

एप्पलका स्टोर चीनबाहेक अन्य मुलुकमा बन्द

 चैत ०२, २०७६

वासिङ्टन, चैत २ : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै छ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोर (बिक्री केन्द्र) आगामी मार्च २७ सम्म…

कोरोना प्रभावित इटाली र इरानबाट भारतीयको उद्धार

 चैत ०२, २०७६

नयाँदिल्ली, चैत २ : भारतीय अधिकारीले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् । कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२०…

पूर्वसांसद शेर्माको निधनमा शोक प्रस्ताव पारित

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद पूर्णकुमार शेर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो…

सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक पारित

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : राट्रियसभाको आजको बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण…

शिक्षण अस्पतालमा प्रधानमन्त्रीको फलोअप

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरी गत फागुन ३० गते निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले आज सो अस्पतालमा पुगी स्वास्थ्यको फलोअप गराउनुभएको छ…

पोखरामा फुटबल रंगशाला निर्माण अन्तिम चरणमा

 चैत ०२, २०७६

कास्की, चैत २ : शिलान्यासको एक वर्षपछि पर्यटकीय शहर पोखरामा देशकै सबैभन्दा ठूलो फुटबल रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्ष फागुन अन्तिम साता १६ हजार ५०० दर्शक…

चन्द्रागिरिले नगर–प्रहरी राख्ने

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगर–प्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट…

सिप्यान क्रिकेट अवार्ड स्थगित

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको ‘सिप्यान क्रिकेट अवार्ड’ तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड…

हिमालयको साउदी उडान स्थगित

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५…