सुल्झियो खानी उत्खनन अध्ययनको विवाद
बलेवा, चैत २ : जमिनमुनि पड्किएको बमका कारण घर चर्किने र बच्चा तर्सिने गरेपछि अध्ययनको काम नै रोकेका बागलुङ नगरपालिका–९ तित्याङका स्थानीय र अध्ययन गरिरहेको कम्पनीबीच सहमति जुटेको छ ।…
मुस्ताङमा पाँचौँ पटकको हिमपातसँगै जनजीवन प्रभावित
पोखरा, चैत २ : हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन्…
आमा सुरक्षा कार्यक्रम : कोहलपुरमा निजी अस्पतालमा भीड
राँझा, चैत २ : सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रसूति गृह सञ्चालनमा आए पनि कोहलपुर क्षेत्रमा प्रसूति सेवा लिन निजी अस्पताल पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले निःशुल्क सेवा…
ब्याडमिन्टनमा चितवनको वर्चस्व
भरतपुर, चैत २ : प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा समावेश चार विधामध्ये महत्वपूर्ण तीन…
होली सकिएसँगै मुसहर युवाको पञ्जाव जाने लर्काे
महोत्तरी, चैत २ : होरी (फागु) पर्व सकिएसँगै महोत्तरीका मुसहर जातिको बसोबास रहेका बस्ती सुनसान बन्दै गएका छन् । यो पर्व सकिएलगत्तै रोजगारीका लागि मुसहर युवा भारतको पञ्जाव जाने लहर…
‘ग्यास र खाध्य वस्तुको चिन्ता नगर्नुहोस्, आपूर्तिको जिम्मा मेरो हो’
कोरोनाको त्रास बढेसँगै बजारमा ग्यास, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्ला बढेको छ । मुलुकको आपूर्ति व्यवस्थामा के कस्ता समस्या छन् । अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था कत्तिको सहज…
आइओसी दादागिरी : घुस नपाएपछि इन्धन आपूर्ति ठप्प
वीरगन्ज, चैत २ : भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रतिनिधिले अवैध रूपमा मागेको रकम दिन नमान्दा शनिबार दिनभर इन्धन आपूर्ति ठप्प भयोे।…
असिनाले बालकको मृत्यु
अर्घाखाँची, चैत २ : अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको…
पाँचखालमा मूर्ति फेला, सम्पदा संरक्षण गर्न माग
काभ्रेपलाञ्चोक, चैत २ : पाँचखाल नगरपालिका–१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वर मञ्जुश्रीको मूर्ति भेटिएको छ । शनिबार फेलापरेको दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम…
राष्ट्रिय सभाका नयाँ सदस्यको आज समिति तोकिने
काठमाडौँ, चैत २ : संघीय संसद राष्ट्रिय सभामा आएका नयाँ १८ सदस्यहरुका लागि आज समिति तोकिने भएको छ । राष्ट्रिय सभा अन्तर्गत रहेका चारवटा समितिमा कुन सदस्यहरु कहाँ रहने टुङ्गो…






