बेपत्ता आयोगको टोली रोल्पामा
रोल्पा, चैत २ : बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले रोल्पाबाट छानविन प्रक्रिया अघि बढाएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिको स्थलगत छानविन गर्न आयोग रोल्पा आएको हो । आयोगलाई प्राप्त…
कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्स साँझ
काठमाडौँ, चैत २ : कोभिड–१ को संक्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९…
सरकारको स्पष्टोक्ति : कोरोना संक्रमण छैन, पूर्व सतर्कता अपनाऔं
काठमाडौँ, चैत २ : सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) बाट नेपालमा हालसम्म कुनै संक्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच…
कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्र फिर्ता ल्याउन माग
काठमाडौँ, चैत २ : सरकारलाई भारतको अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र फिर्ता ल्याउन तदारुकताका साथ परिणाममुखी पहल गर्न सांसदहरूले सुझाव दिनुभएको छ । छिमेकीको अतिक्रमण, विगतका शासकका राष्ट्रघाती…
कोरोना भाइरसका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द
कञ्चनपुर, चैत २ : कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध…
धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने १७
धनुषा, चैत २ : धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज…
बाढी तथा डुबान समाधान गर्न काम भइरहेको छ : ऊर्जामन्त्री
काठमाडौँ, चैत २ : सरकारले तराई–मधेशमा बाढी तथा डुबानसम्बन्धी समस्या समाधान गर्न एकीकृत ढङ्गबाट काम भइरहेको प्रष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा बाढी…
एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना
मेलम्ची, चैत २ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् तर ती आयोजनाको काम भने सुस्तगतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत्…
ओलम्पिक प्रतियोगिता तोकिएकै समयमा गर्न जापान तयार
काठमाडौं, चैत २ : जापानले ओलम्पिक प्रतियोगिताको तोकिएकै समयमा गर्न आफू तयार रहेको बताएको छ । जापानी प्रधानमन्त्री सिनजो अबेले ओलम्पिक प्रतियोगिता तोकिएकै समयमै गर्न जापान तयार रहेको बताएका हुन्…
मास्कमा कालोजबारी : आठ जनाबाट ७८ हजार मास्क बरामद
काठमाडौ, चैत २ : मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ७८ हजार थान माक्स बरामत गरेको हो । काठमाडौं महानगरपालिका–१५…






