इटालीमा संक्रमित ८० हजार, मृतक आठ हजार नाघ्यो
काठमाडौं, चैत्त १४ : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणले इटालीमा आठ हजार १६५ जनाको मृत्यु भएको छ । इटालीमा कोभिड–१९ संक्रमितको संख्या ८० हजार ४३९ रहेको छ ।…
दुबईबाट दिल्ली, काठमाडौं, नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए कोरोना संक्रमित
काठमाडौं, चैत १४ : धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका व्यक्ति दुबई हुँदै धनगढी आएका थिए । चैत ७ गते दुबईबाट उनी दिल्ली हुँदै…
विदेश बस्ने नेपालीलाई पैसा पठाउन सरकारले सहजीकरण गरिदिने
काठमाडौं, चैत १४ : सरकारले नेपालमा रहेका विदेशीहरु आफ्नो देश फर्किन चाहन्छन् भने उनीहरुलाई सम्बन्धित दूतावासमार्फत् सहजीकरण गरिदिने भएको छ । यसअघि समिति बैठकले नेपालस्थित विदेशी नागरिकलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्ने…
पर्सा निकुञ्जमा सेना र तस्करबीच गोली हानाहान, एक तस्करको मृत्यु
काठमाडौं, चैत १४ : लकडाउनको मौका छोपेर वन्यजन्तुको सिकार गर्न पर्सा निकुञ्जको महादेवखोला क्षेत्र पुगेका तस्कर र गस्तीमा रहेको नेपाली सेनाबीच गोली हानाहान हुँदा एक तस्करको ज्यान गएको छ । निकुञ्जका…
३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो
काठमाडौं, चैत १४ : कतार एयरको विमान ३०७ जना जर्मन यात्रु लिएर काठमाडौबाट उडेको छ । सो विमानमा तीन बालबालिका सहित ३०७ यात्रु रहेको र विमान मध्यान्न ११ः ५० मा…
कोरोना विरुद्ध परिचालित हुन नेकपा अध्यक्षद्वयको विशेष निर्देशन
काठमाडौं, चैत १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको प्रकृतिलाई गम्भीरतापूर्वक लिई यथेष्ट सक्रियताका साथ परिचालित हुन समस्त पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।…
नेपालमा रहेका विदेशीकाे तथ्याङ्क संकलन गर्न निर्देशन, आफ्नै देश फर्काइने
काठमाडौँ, चैत १४ : सरकारले देशका विभिन्न स्थानमा रहेका विदेशी नागरिकको तथ्याङ्क सङ्कलन गरी जानकारी दिन स्थानीय तहलाई निर्देशन दिएको छ । नेपालमा रहेका विदेशीको तथ्याङ्क लिएर परराष्ट्र मन्त्रायमार्फत् दूतावाससँग…
सातै प्रदेशका मुख्यमन्त्रीसँग उपप्रधानमन्त्रीको भिडियो कन्फरेन्स
काठमाडौँ, चैत १४ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गर्नुभएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय…
हतियार पड्कदा प्रहरी हवल्दारको मृत्यु
स्याङ्जा, चैत १४ : हरिनाश गाउँपालिका २ मा रहेको इलाका प्रहरी कार्यालयमा हतियार पड्कदा एकजनाको निधन भएको छ । हतियार पड्कदा हतियार प्रवन्ध शाखाका पोखराका प्रहरी हवल्दार रविन्द्र पौडेलको निधन भएको…
कोषमा पाँच लाख जम्मा
काभ्रे, चैत १४ : बनेपा नगरपालिकाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोगथाम एवम् नियन्त्रण कोषमा पाँच लाख रुपियाँ जम्मा गरेको छ । शुक्रबार नगरप्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा आकस्मिक बसेको…






