अब आधा भरेको ग्यास सिलिन्डर बजारमा

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको…

तीन लाख मुल्य बराबरको ३० क्वीन्टल छोकडा बरामद

 चैत १४, २०७६

बारा, चैत १४ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन चार दिनदेखि घोषित लकडाउनले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको समय तस्करी सुरु भएको छ । भाईरसको जोखिम कमगर्न प्रहरी जनशक्ति जनताको सुरक्षामा…

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : गत सातासम्म प्रतिकिलो  ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य  १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात  १५ पुगेको छ…

ज्याला मजदुरीलाई राहत

 चैत १४, २०७६

सिन्धुपाल्चोक, चैत १४ : कोरोना भाइरसका कारण लक डाउन भएपछि विहान बेलुकी छाक टार्न समस्या भएका सिन्धुपाल्चोकका ज्याला मजदुरी गरेर खानेहरु र न्यून आय भएकालाई राहत वितरण गरिएको छ । बा¥हबिसे…

कोरोना संक्रमण जाेखिमका कारण अख्तियारले आठजनालाई धरौटीमा रिहा गर्दै

 चैत १४, २०७६

काठमाडौं, चैत्त १४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ को संक्रमणलाई हेर्दै हिरासतमा रहेका आठजनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको छ । आयोगले रिहा गरेका अधिकांश घुस लिएको आरोपमा रङ्गेहात…

खजुराको इन्टरनेट सुविधासहितको क्वारेन्टाइन भरिएपछि बेड थपिंदै

 चैत १४, २०७६

नेपालगञ्ज, चैत १४ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविमा तयार गरिएको इन्टरनेट सुविधा सहितको २५ बेडको क्वारेन्टाइन भरिएको छ । २५ बेड क्षमताको सो क्वारेन्टाइनका भारत र…

लमजुङमा ५०० बेड क्षमताको क्वारेन्टाइन

 चैत १४, २०७६

लमजुङ, चैत १४ : लमजुङमा ८ वटै स्थानीय तह क्वारेन्टाइन बनाउन सक्रीय भएका छन् ।  ४ नगरपालिका र ४ गाउँपालिकाले स्थानीय विद्यालय तथा स्वास्थ्य संस्थामा क्वारेन्टाइन बनाउन थालेका छन् ।…

इराकबाट फर्केका बाह्रबीसे स्वास्थ्य केन्द्रको आइसोलेशनमा

 चैत १४, २०७६

मेलम्ची, चैत १४ : इराकबाट फर्केका बाबुछोरीसहित तीन जनालाई आइसोलेशन वार्डमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीका मानिसलाई बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा…

‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको…

मजदुरहरुलाई उद्धारपछि गृह जिल्ला पठाईंदै

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लक डाउन) को चौथो दिन शुक्रबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको छ । गृह मन्त्रालयले…

लोकप्रिय