कोरोनाबिरुद्ध दाङका स्थानीय तह, आइसोलेसन वेड स्थापनादेखि खाद्यान्न सहयोगसम्म
दाङ, चैत १५ : कोभिड १९ अर्थात् नोवेल कोरोना भाइरस बिरुद्ध लड्न दाङका स्थानीय तहहरुले तयारी तीब्र पारेका छन् । जिल्लाका दशवटै स्थानीय तहहरु कोरोना बिरुद्ध लड्न तयारी अवस्थामा रहेका…
कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार
काठमाडौँ, चैत १५ : फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् ।…
विद्युत्मा २० प्रतिशत छुट
काठमाडौँ, चैत १५ : नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री…
राहत कोषमा शिक्षकको एक दिनको तलब
काठमाडौँ, चैत १५ : नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् । शिक्षकको छाता संस्था…
क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु
चाँदनी हमालकाठमाडौँ, चैत १५ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् । आम मानिसले अपनाइरहेको…
राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग
काठमाडौँ, चैत १३ : नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी…
ग्रीन-ग्रोथले घरैमै पुर्याइदिन्छ खाद्यान्न-तरकारी
काठमाडाैं, चैत १४ : विश्व कोरोना भाइरसको सामना गरिरहेको छ। धेरै देश लकडाउनमा छन्। मंगलबारदेखि नेपालमा पनि लकडाउन सुरू भएपछि जनजीवन प्रभावित हुने नै भयो ।सरकारले अहिले एक सातामात्रै लकडाउन…
विश्वभर करिब २५ हजारको मृत्यु, पाँच लाख ५० हजारमा संक्रमित
पेरिस, चैत १४ : विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण…
बेलायती प्रधानमन्त्री र स्वास्थ्यमन्त्री पनि सङ्क्रमित भएको पुष्टि
लण्डन, चैत १४ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको…
मुम्बईमा ८६ वर्षीय चिकित्सकको कोरोनाले मृत्यु, महाराष्ट्रमा १५३ संक्रमित
काठमाडौं, चैत १४ : भारतको मुम्बईमा एकजना ८६ वर्षीय चिकित्सकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । मुम्बईस्थित सैफी अस्पतालमा कार्यरत चिकित्सकको शुक्रबार मृत्यु भएको हो । अस्पतालले एक वक्तब्य…






