कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३०० नाघ्यो
हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु बेइजिङ, १ फागुन : कोरोना भाइरसबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ…
ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब नाघे
सान फ्रान्सिस्को, १ फागुन : फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित…
एयरबसको नोक्सानी एक अर्ब ३६ करोड युरो
पेरिस, १ फागुन : फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा एक अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ । घुसखोरी काण्ड…
कोरोनाका कारण टोकियो ओलम्पिक स्थगित नभएको दाबी
टोकियो, १ फागुन : जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दाबी गरिएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको…
बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा
लन्डन, १ फागुन : बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री बोरिस जोनसनले जाविदको राजीनामा स्वीकृत गर्दै नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रूपमा नियुक्त गर्नुभएको…
टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए
अंकारा, १ फागुन : टर्कीका सुरक्षाकर्मीहरूले सरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरू मारिएको टर्कीका अधिकारीले…
ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको २७ औं महानिरीक्षक
काठमाडौं, २८ माघ : मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक…
आइसिसी विश्वकप लिग दुई : अमेरिकासामु २७७ रनको लक्ष्य
काठमाडौँ, २८ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस…
कालो धन रोक्न नयाँ व्यवस्था
काठमाडौं, २८ माघ : शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरूपमा लागू गर्ने भएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली…
साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव : प्रधानमन्त्री
काठमाडौं, २८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित…
लोकप्रिय
धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली
असार २२, २०८२
नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना
असार २२, २०८२
आर्थिक व्यापार अन्तरराष्ट्रिय ‘सेमिनार’ सम्पन्न
असार २४, २०८२