ढुङ्गा प्रहार गर्ने १२ जना पक्राउ
लहान, वैशाख २ : प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड–१९ को जोखिम हुन नदिन सरकारले जारी राखेकोे बन्दाबन्दी (लकडाउन)को उल्लङघन गरी हिडडुल गरिरहेका…
पैदलयात्री मजदुरलाई बुटवलमा खाना र यातायात व्यवस्था
बुटवल, वैशाख २ : कोरोना भाइरसको सङ्क्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका बेला गन्तव्यमा पुुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदुरको उद्धार गरिएको छ । कर्णाली र सुदुर पश्चिमका…
मजदूर भोक भोकै बस्नु पर्दैन : भरतपुर महानगरपालिका
चितवन, वैशाख २ : भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई बन्दाबन्दी (लकडाउन) का समयमा आफ्नो घर जान नपर्ने जनाएको छ । कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी…
विश्वभरी १९ लाख २६ हजार बढी सङ्क्रमित, १ लाख १९ हजार बढी मृत्यु
जेनेभा, वैशाख २ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को…
अमेरिकामा आँधीबाट ३० जनाभन्दा बढीको मृत्यु
च्याट्सवर्थ, वैशाख २ : कोरोनाभाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस…
मुद्राकोषले ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो
राष्ट्रसंघ, न्यूयोर्क, वैशाख २ : अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना…
कैदीबन्दीद्वारा गाँस काटेर राहत हस्तान्तरण
भीमदत्तनगर, वैशाख २ : कञ्चनपुर कारागारका जेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तान्तरण गर्न खाद्यान्न उपलब्ध गराएका छन् । आफूलाई उपभोग गर्न…
मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, वैशाख २ : पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
कोरोना संक्रमितसम्म खाना पु-याउने रोबोट परीक्षण सफल
काठमाडौं, वैशाख २ : कोरोना संंक्रमणले विश्व अक्रान्त भइरहेका बेला त्यस विरुद्ध लड्न विश्वव्यापी रुपमा नयाँ खोज र अनुसन्धान भई रहेका छन् यसैक्रममा केही नोपली युवाले पनि संंक्रमित विरामीसम्म खाना…
सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित १६ पुगे
काठमाडौं, वैशाख २ : र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकैपरिवारका तीनजना मध्ये दुईजनामा कोभिड-१९ को संक्रमण रहेको पुष्टि…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
३ घण्टा अगाडि






