चट्याङ लागेर दुईको मृत्यु
दार्चुला, वैशाख ३ : दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ…
वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौं, वैशाख ३ : सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई…
सनसिटीमा कोरोना परीक्षण सुरु, दुईसयको जाँच गरिदै
काठमाडौं, वैशाख ३ : कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ -यापिड टेस्ट (आरडीटी) शुरु गरिएको छ । अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा…
गोरखा आरुघाटका एक युवामा देखियो पोजिटिभ
गोरखा, वैशाख ३ : र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन…
कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम
काठमाडौँ, वैशाख ३ : नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट…
कोभिड १९’ रोकथाममा कास्कीका गाउँपालिकाको तयारी
जमुनावर्षा शर्मा ‘कोभिड १९’ को बढ्दो सङ्क्रमणबाट सुरक्षित रहने उपायको खोजीमा विश्व समुदाय जुटेका बेला सङ्क्रमण देखिएका मुलुकहरुले रोकथामका लागि बन्दाबन्दीको घोषणा गरेर स्वास्थ्य सतर्कता अपनाइरहेका छन् । यसै सन्दर्भमा…
बाग्मती प्रदेशमा -यापिड टेष्टमा छ जनामा कोरोना संक्रमण पाइयाे
हेटौँडा, वैशाख २ : भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना…
सुदूरपश्चिममा करीब तीन हजारको -यापिड टेष्ट, काेराेना संक्रमण पाइएन
धनगढी, बैशाख २ : सुदूरपश्चिममा अहिलेसम्म -यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको…
भारतीय क्वारेन्टाइनमा रहेका एक हजार नेपाली फिर्ता ल्याउन पहल
दार्चुला, वैशाख २ : महाकालीपारि भारतीय धारचुलाको विभिन्न क्वारेन्टाइनमा दुई सातादेखि कष्टपूर्ण दैनिकी बिताइरहेका एकहजार ६१ नेपालीलाई दार्चुला ल्याउन पहल भइरहेको छ । जिल्ला कोरोना भाइरस व्यवस्थापन समितिको बैठकले खलंगामा…
दिल्लीबाट आएका २ जनाको आरडीटी रिपोर्ट पोजिटिभ
राजविराज, वैशाख २ : दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
४ घण्टा अगाडि






