प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को समयमा…
कोरोना संक्रमणबाट नेपाललगायत तीन दर्जन देशमा मृतक शून्य
काठमाडौं, वैशाख २ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट प्रायः सबै देशहरुमा नरसंहार मचाएको छ । विश्वमा कोभिड–१९ का कारणले एकलाख १९ हजार ७३५ जनाको ज्यान गइसकेको…
भारतीय क्वारेन्टाइनमै मनाए नेपाली मजदुरले ‘बिसु’
बैतडी, वैशाख २ : बैतडीसहित सुदूरपश्चिममा नयाँ वर्ष अर्थात् बिसु मनाइएको छ । बिसुमा नयाँ लुगा लगाउने, मिठोमसिनो खाने चलन रहिआएको छ । बिहानै नुवाइधुवाइ गरेर विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने…
सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी
काभ्रेपलाञ्चोक, वैशाख २ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका…
खानेपानीमन्त्री मगरद्वारा १०० क्विन्टल चामल सहयोग
काठमाडौं, वैशाख २ : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराउनुभएको छ । मन्त्री मगरले निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका,…
‘चामल कहिले आउँछ बाबु ?’
जाजरकोट, वैशाख २ : 'कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुप-यो बाबु ।' जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको…
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं, वैशाख २ : दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४…
भारतले वैशाख २१ गतेसम्मका लागि लकडाउन लम्ब्यायो
नयाँ दिल्ली, वैशाख २ : भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा…
लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, वैशाख २ : दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । ११ बजे बस्ने मन्त्रिपरिषद्ले लकडाउन हटाउने वा बढाउने विषयमा निर्णय गर्नेछ…
अदालतहरूमा मुद्दाको बहस अब ‘भिडियो कन्फरेन्स’बाट गरिने
काठमाडौं, वैशाख २ : कोरोना भाइरस (कोभिड- १९)को संक्रमण फैलिन थालेसँगै सर्वोच्च अदालतले अदालतमा उपस्थित नभइ मुद्दाको बहस/पैरवी गर्न चाहने कानुन व्यवसायीहरूलाई ‘भिडियो कन्फरेन्स’को सुविधा दिने निर्णय गरेको छ ।…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
३ घण्टा अगाडि






