कार्यदलको सुझावअनुसार परिमार्जनपछि मात्र एमसिसी पारित : प्रचण्ड

 फागुन १७, २०७६

चौतारा, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले…

रातो हुनुपर्ने कफी कालो भयो, किसान चिन्तित

 फागुन १७, २०७६

पाल्पा, १७ फागुन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी…

‘यसपालि घुमौँ कर्णाली’ अभियान सुरु

 फागुन १७, २०७६

सुर्खेत, १७ फागुन : नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुरयाउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको…

किसानलाई उत्साहित बनाउँदै ब्याज अनुदान कार्यक्रम

 फागुन १७, २०७६

राँझा, १७ फागुन : प्रदेश ५ सरकारले ल्याएकोे सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान लालबहादुर…

नक्कली बीउपीडित किसानलाई २० प्रतिशत मात्र राहत

 फागुन १७, २०७६

चितवन, १७ फागुन : धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै…

पाँच करोड लगानीमा ‘रेष्टुराँ’ सञ्चालन

 फागुन १७, २०७६

काठमाडौँ, १७ फागुन : काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ । दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई…

चिकित्सक अभावमा भेन्टिलेटर तथा आइसियु सेवा बन्द

 फागुन १७, २०७६

सर्लाही, १७ फागुन : लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोगविहीन भएको छ । ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ…

मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो

 फागुन १७, २०७६

सुर्खेत, १७ फागुन : मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ । सोही…

महिला र किशोरीलाई आत्मरक्षा तालिम

 फागुन १७, २०७६

नेपालगञ्ज, १७ फागुन : महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालिम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला…

शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्व : महान्यायाधिवक्ता

 फागुन १७, २०७६

बनियानी, १६ फागुन : झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले…