सालमुनिमा दलित पुजारी

 फागुन १५, २०७६

डोटी, १५ फागुन : सुदूरपश्चिम प्रदेशका सबैजसो मन्दिरमा गैरदलित पुजारी भए पनि जिल्लाको शिखर नगरपालिका–२ कालागाढमा रहेको प्रसिद्ध शक्तिपीठ सालमुनि मन्दिरमा पुजारी नै दलित समुदायका छन् । यहाँ दैनिकजसो सयौँ भक्तजन…

रुकुमपूर्व अदालतमा सम्बन्धविच्छेद मुद्दा धेरै

 फागुन १५, २०७६

रुकुमपूर्व, १५ फागुन : यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र तीमध्ये…

राष्ट्रपति भण्डारी मालिकार्जुनमा

 फागुन १५, २०७६

दार्चुला, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि आज यहाँ आइपुग्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उहाँलाई पहिलोपटक अभिनन्दन…

नास्टमा युवा वैज्ञानिक फोरम

 फागुन १५, २०७६

ललितपुर, १५ फागुन : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक…

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बढ्न थाले

 फागुन १५, २०७६

लमजुङ, १५ फागुन : नेपाल भ्रमण वर्ष २०२० मा चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक विस्तारै बढ्न थालेका छन् । चिसोका कारण मुश्किलले पाँच÷छ जना आउने गरेको यस पदमार्गमा गर्मी शुरुपछि…

धुलोमुक्त काठमाडौं बनाउन सर्वसाधारणको आग्रह

 फागुन १५, २०७६

शर्मिला पाठक काठमाडौं, १५ फागुन काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौं बनाउनुपर्नेजस्ता विषयमा गुनासो बढी आएको छ । डेढ वर्षदेखि कामपाले नागरिकको जनगुनासो सुन्न हटलाइन…

विद्युतीय बस खरिदको तयारी

 फागुन १५, २०७६

काठमाडौँ, १५ फागुन : विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका…

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

 फागुन १५, २०७६

हेटौँडा, १५ फागुन : मकवानपुरको हेटौँडामा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई नजिक मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्ज…

पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आह्वान

 फागुन १५, २०७६

काठमाडौं, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गर्नुभएको…

पर्यटक आकर्षित गर्न हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण

 फागुन १५, २०७६

वासुदेव पौडेल/नविन लामिछानेपोखरा, १५ फागुन प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारीको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० वटा मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका…