एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना
मेलम्ची, चैत २ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् तर ती आयोजनाको काम भने सुस्तगतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत्…
ओलम्पिक प्रतियोगिता तोकिएकै समयमा गर्न जापान तयार
काठमाडौं, चैत २ : जापानले ओलम्पिक प्रतियोगिताको तोकिएकै समयमा गर्न आफू तयार रहेको बताएको छ । जापानी प्रधानमन्त्री सिनजो अबेले ओलम्पिक प्रतियोगिता तोकिएकै समयमै गर्न जापान तयार रहेको बताएका हुन्…
मास्कमा कालोजबारी : आठ जनाबाट ७८ हजार मास्क बरामद
काठमाडौ, चैत २ : मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ७८ हजार थान माक्स बरामत गरेको हो । काठमाडौं महानगरपालिका–१५…
सुल्झियो खानी उत्खनन अध्ययनको विवाद
बलेवा, चैत २ : जमिनमुनि पड्किएको बमका कारण घर चर्किने र बच्चा तर्सिने गरेपछि अध्ययनको काम नै रोकेका बागलुङ नगरपालिका–९ तित्याङका स्थानीय र अध्ययन गरिरहेको कम्पनीबीच सहमति जुटेको छ ।…
मुस्ताङमा पाँचौँ पटकको हिमपातसँगै जनजीवन प्रभावित
पोखरा, चैत २ : हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन्…
आमा सुरक्षा कार्यक्रम : कोहलपुरमा निजी अस्पतालमा भीड
राँझा, चैत २ : सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रसूति गृह सञ्चालनमा आए पनि कोहलपुर क्षेत्रमा प्रसूति सेवा लिन निजी अस्पताल पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले निःशुल्क सेवा…
ब्याडमिन्टनमा चितवनको वर्चस्व
भरतपुर, चैत २ : प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा समावेश चार विधामध्ये महत्वपूर्ण तीन…
होली सकिएसँगै मुसहर युवाको पञ्जाव जाने लर्काे
महोत्तरी, चैत २ : होरी (फागु) पर्व सकिएसँगै महोत्तरीका मुसहर जातिको बसोबास रहेका बस्ती सुनसान बन्दै गएका छन् । यो पर्व सकिएलगत्तै रोजगारीका लागि मुसहर युवा भारतको पञ्जाव जाने लहर…
‘ग्यास र खाध्य वस्तुको चिन्ता नगर्नुहोस्, आपूर्तिको जिम्मा मेरो हो’
कोरोनाको त्रास बढेसँगै बजारमा ग्यास, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्ला बढेको छ । मुलुकको आपूर्ति व्यवस्थामा के कस्ता समस्या छन् । अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था कत्तिको सहज…
आइओसी दादागिरी : घुस नपाएपछि इन्धन आपूर्ति ठप्प
वीरगन्ज, चैत २ : भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रतिनिधिले अवैध रूपमा मागेको रकम दिन नमान्दा शनिबार दिनभर इन्धन आपूर्ति ठप्प भयोे।…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
भगिनी शहरहरुको समन्वय तथा अनुभव आदान प्रदान बैठक सिचाङमा
असार १४, २०८२