कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
काठमाडौँ, जेठ २ : विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्या शुक्रबार ३ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु…
स्लोभेनियाद्वारा कोरोनामुक्त भएको घोषणा
लुब्लिआना, जेठ २ : युरोपेली मुलुक स्लोभेनियाले कोरोना भाइरस (कोभिड–१९) महामारीको आधिकारिक अन्त्य भएको घोषणा गरेको छ । पछिल्लो दुई साता दैनिक ७ जनाभन्दा कम व्यक्तिमा मात्र संक्रमण पुष्टि भएपछि…
नीति तथा कार्यक्रममा ९ सांसद सहभागी हुन नपाउने
काठमाडौँ, जेठ २ : सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत हुने संघीय संसदको बैठकमा नौ जना सांसदहरु सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभाका ७ र राष्ट्रियसभाका २ जना सांसदहरु बैठकमा…
नेकपा सचिवालय बैठक बस्दै
काठमाडौँ, जेठ २ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए…
चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी
काठमाडौँ, जेठ २ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक…
पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं आउन सवारी पास पाए
भद्रपुर, जेठ २ : पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडाँैं फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका…
तेस्रो चरणको जटिलतामा कालापानी
सुधीर शर्मा अहिले चीनको तिब्बतमा पर्ने कैलास–मानसरोवर यस्तो साझा धार्मिक थलो हो, जसलाई हिन्दू, बौद्ध, बोन र जैन धर्मावलम्बीहरूले छुट्टाछुट्टै कारणले महत्त्वपूर्ण मान्छन् । त्यसैले त्यहाँ तीर्थ गर्न जाने चलन…
थप नौ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ५८ पुग्यो
काठमाडौं, जेठ २ : पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । राष्ट्रिय…
पूर्वी सीमा क्षेत्रमा पनि भारतको खिचलो
विराटनगर/इलाम/ताप्लेजुङ, जेठ २ : जंगे पिलरभन्दा करिब एक सय मिटर वर नेपाली भूमिमा निर्माण भइरहेको संग्रहालयको काम भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकिदिएको छ । नेपालको पश्चिमी भूभाग लिपुलेक…
आयोजना सम्झौता अवधि थप्न माग
काठमाडौं, जेठ २ : कोरोना भाइरसको रोकथामका लागि गरिएको बन्दाबन्दीले निर्माणधीन आयोजनाका काम ठप्प भएपछि निर्माण व्यवसायीले म्याद थपको माग गरेका छन् । सरकारले एक हप्ताअघि निर्माणका काम गर्न भने पनि…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






