पाकिस्तानका विदेश मन्त्रीमा कोरोना सङ्क्रमणको पुष्टि

 असार २०, २०७७

काठमाडौं, असार २० : पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । शुक्रबार उहाँले आफूमा सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार शुक्रबार…

श्रद्धालु बोकेको बसलाई रेलले ठक्कर दिँदा १९ जनाको मृत्यु

 असार २०, २०७७

काठमाडौँ, असार १९ : श्रद्धालु बोकेको एक बसलाई रेलले ठक्कर दिँदा पाकिस्तानको लाहोरमा १९ जना श्रद्धालुको मृत्यु भएको छ । पूर्वी पाकिस्तानमा शिख समुदायका श्रद्धालु बोकेको एक बसमा रेलले ठक्कर दिएको…

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट : अर्थमन्त्री

 असार २०, २०७७

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित…

म्याग्दीका पाँचजना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ११ पुग्यो

 असार २०, २०७७

बेनी, असार २० : कोरोना सङ्क्रमण भएर हिमाली जिल्ला म्याग्दीको आइसोलेसनमा उपचाररत रहेका पाँच जना शुक्रबार कोरोना मुक्त भए सँगै शनिबार विहान घर फर्केसँगै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ११ पुगेको…

काठमाडाैंबाट आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै

 असार २०, २०७७

काठमाडौँ, असार २० : विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडानमध्ये नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सका जहाज…

कोरोना सङ्क्रमण रोक्न अछामकाे विनायक बजार सिल

 असार २०, २०७७

अछाम, असार २० : कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै पञ्चदेवल–विनायकनगरपालिकाले विनायकबजार सिल गरेको छ । बजार क्षेत्रमा मानिसहरूको आवतजावतले कोरोना सङ्क्रमण फैलनबाट रोक्न नगरपालिकाले अत्यावश्यक कामबाहेक बजार क्षेत्रमा हिँडडुलमा नगरपालिकाले…

गण्डकीमा थपिए १६ सङ्क्रमित , एकको मृत्यु, कुल सङ्क्रमित १०७९ पुग्यो

 असार २०, २०७७

पोखरा, असार २० : गण्डकी प्रदेशमा कोरोना शनिबार १६ जना सङ्क्रमितको थपिए सगै सङ्ख्या एक हजार ७९ पुगेको छ । शनिबार बिहान छ जिल्लामा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको…

प्रदेश १ मा ३८ नयाँ काेराेना सङ्क्रमित थपिए

 असार २०, २०७७

विराटनगर, असार २० : प्रदेश १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…

कर्णालीका ८० प्रतिशत कोरोना सङ्क्रमित निको भए

 असार २०, २०७७

सुर्खेत, असार २० : कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८०…

बझाङ पहिरो अपेडट : दुईको शब फेला प-यो, उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा

 असार २०, २०७७

बझाङ, असार २० : जिल्लाको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिबारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शब फेला परेको छ । सब फेला परेकामा बेपत्ता भएकी…