प्रधानमन्त्रीको मन्त्रीहरुसँगको बैठक सम्पन्न्न, वर्तमान परिस्थितिबारे जानकारी

 असार २०, २०७७

काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलका मन्त्री तथा राज्यमन्त्रीहरुसँग गर्नुभएको बैठक सम्पन्न भएको छ । शनिबार साँझ बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले…

राष्ट्रपतिसँग परामर्शका लागि प्रधानमन्त्री ओली शीतल निवासमा

 असार २०, २०७७

काठमाडौँ, असार २० : राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ । नियमित भेटघाट र परामर्शका लागि प्रधानमन्त्री ओली साँझ ६ः०० बजे शीतल निवास…

बझाङ पहिराे अपडेट : छ जनाको शव फेला पर्यो, मल्लेसी गाउँ शोकमा

 असार २०, २०७७

बझाङ, असार २० : बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यू भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।…

कोरोनाबाट गोरखा र रुपन्देहीका दुई जनाको मृत्यु, मृतक संख्या ३४ पुग्यो

 असार २०, २०७७

काठमाडौँ, असार २० : कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा शनिबार थप दुईजना सङ्क्रमितको मृत्युको पुष्टि गरेको हो…

नेकपा नेतृत्वलाई दबाब दिन युवा नेता सक्रिय, कतै छलफल, कतै धर्ना

 असार २०, २०७७

काठमाडौँ, असार २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीका युवा नेताहरू दुई अध्यक्षलाई मिल्न दबाब दिने कार्यक्रम तय गरेका छन् । कोरोना महामारी र सलहको समस्या…

नयाँ संक्रमित २३२ जना थपिए, कुल संक्रमित संख्या १५ हजार ४९१

 असार २०, २०७७

काठमाडौँ, असार २० : कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभरि…

नागालैण्डमा कुकुरको मासु आयात तथा बिक्रि वितरणमा प्रतिबन्ध

 असार २०, २०७७

काठमाडौं, असार २० : भारतको नागालैण्ड राज्यमा कुकुरको मासु बिक्रि तथा आयातमा प्रतिबन्ध लगाइएको छ । पशु हकहित संस्थाहरुको वर्षौंदेखिको अभियानलाई मूर्त रुप दिन भारतको उत्तर पूर्बी राज्य नागालैण्ड सरकारले…

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोरोना संक्रमणबाट मृत्यु

 असार २०, २०७७

काबुल, असार २० : अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म थपियो

 असार २०, २०७७

भैरहवा, असार २० : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिएको हो । नागरिक…

पाँखो बन्यो चिया बगान

 असार २०, २०७७

गलकोट, असार २० : वनमारा झारले ढाकिएको पाखा । त्यो झन्भन्दा झन् फैलिँदै थियो । त्यही आसपासमा एैसेलुका झाङ उस्तै । काठेखोला गाउँपालिका–७ रेशको जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको पाखोबारीमा…