खप्तड छेडेदहका थप ४६ जनामा कोरोना पुष्टि

 असार २०, २०७७

बाजुरा, असार २० : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा थप नयाँ ४६ जनामा कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा बाजुरा खप्तड छेडेदह…

६० रुपैयाँ पर्ने औषधि दुई हजार ४०० मा बिक्री

 असार २०, २०७७

मेलम्ची, असार २० : सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे…

टिपर दुर्घटनामा दुईको मृत्यु

 असार २०, २०७७

झिमरुक, असार २० : प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । प्रहरीका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा…

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

 असार २०, २०७७

काठमाडौँ, असार २० : एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर…

लकडाउनबीच बन्दै रातो मच्छिन्द्नाथको रथ

 असार २०, २०७७

काठमाडौं, असार २० : नेपालकै सबैभन्दालामो समयसम्म चल्ने रातो मछिन्द्रनाथको रथयात्र पर्वका लागि रथ निर्माण कार्य शुरु गरिएको छ । असार १० गतेबाट ललितलपुरको पुल्चोकमारथ निर्माण कार्य शुरु गरिएको हो…

शनिबारदेखि लमजुङमा लकडाउन थप कडाइ

 असार २०, २०७७

लमजुङ, असार २० : लमजुङमा शनिबारदेखि लकडाउनलाई थप कडाइ गरिएको छ । जुनसुकै समय सञ्चालन हुँदैआएको जिल्लाभित्रका पसलहरू अब दैनिक पाँच घण्टा मात्र खुला गरिएकोे छ । लमजुङमा कोराना सङ्क्रमितको सङ्ख्या…

इंग्ल्याण्ड क्रिकेट टोलीका बलर सैम कर्रन बिरामी

 असार २०, २०७७

काठमाडौं, असार १९ : इंग्ल्याण्ड क्रिकेट टोलीका बलिङ अलराउण्डर सैम कर्रन आइसोलेशनमा बस्नुभएको छ । वेष्टइन्डिज विरुद्धको पहिलो टेष्ट खेल आगामी साता सुरु हुनुभन्दा अघि टोलीका एकजना महत्वपूर्ण सदस्य बिरामी हुनपुगेको…

साबिक विजेता म्यान्चेष्टर सिटीसँग लिभरपुल ४–० ले पराजित

 असार २०, २०७७

काठमाडौँ, असार १९ : इंग्लीश प्रिमियर लिगको विजेता घोषित भएपछिको पहिलो खेलमै लिभरपुलले म्यान्चेष्टर सिटीविरुद्ध ठूलो हार बेहोरेको छ । साबिक विजेता म्यान्चेष्टर सिटीले लिभरपुललाई ४–० को फराकिलो अन्तरले हराएको छ…

जापानमा भारी बर्षापछि बाढी, १३ जनाभन्दा बढी व्यक्ति बेपत्ता

 असार २०, २०७७

टोकियो, असार २० : जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका…

कोरोना भाइरस सङ्क्रमणलाई बेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

 असार २०, २०७७

जेनेभा, असार २० : विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि…