राष्ट्रियसभा बैठकबाट तीनवटा विधेयक पारित
काठमाडौं, भदौ ३० : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक पारित गरेको छ । बिहीवार बसेको राष्ट्रियसभाको पहिलो र दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद्…
नागरिकता बनाउन दुई महिनापछि पालो
कपिलवस्तु, भदौ ३० : नागरिकता बनाउने सेवाग्राहीको चाप बढेपछि कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा दुई महिना पालो कुर्ने बाध्यता भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा स्टिकर नभएका, पुरानो भएका, अक्षर नबुझिने…
गठबन्धनका उम्मेदवारबारे एक सातामा टुङ्गिन्छ : पूर्वप्रम खनाल
पशुपतिनगर (इलाम), भदौ ३० : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अबको एक साता भित्र पाँच दलीय गठबन्धनका उम्मेदवारबारे टुङ्गो लाग्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकामा विभिन्न…
मुडे–शैलुङ सडक मर्मतको काम सुरु
चरीकोट, भदौ ३० : दोलखाको मुडेदेखि शैलुङ गाउँपालिकाको कार्यालय सम्म पुग्ने सडक मर्मतको काम सुरु भएको छ । निर्माण कम्पनीले बुधबारबाट सडक निर्माणको काम सुरु गरेको हो । एकहप्ता अघिदेखि…
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डखण्ड अवरुद्ध
पाल्पा, भदौ ३० : गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ गाउँपालिकाको पौठेडाँडामा ढुङ्गासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल…
चार पूर्वप्रधानन्यायाधीश महाअभियोग सिफारिस समितिको बैठकमा नजाने
काठमाडौं, भदौ ३० : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिनुभएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ…
यूएन मिसनका लागि नेपाली सेनाको टोली दक्षिणी सुडान प्रस्थान
काठमाडौं, भदौ ३० : नेपाली सेनाको श्रीजङ्ग गण (शान्ति सेना)को एसआइबी १२ औं डफ्फाको अन्तिम टोली बिहीवार दक्षिणी सुडानतर्फ प्रस्थान गरेको छ । सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति…
पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ
गलकोट, भदौ ३० : विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पाहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत…
मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु
काठमाडौँ, भदौ ३० : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै…
अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला
काठमाडौँ, भदौ ३० : झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






