साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता
काठमाडौँ, भदौ ३० : श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई…
चिनियाँ नेता ली चार दिने औपचारिक भ्रमण सम्पन्न गरी फिर्ता
काठमाडौँ, भदौ ३० : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी…
काभ्रेपलाञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
काभ्रेपलान्चोक, भदौ ३० : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी…
भारत पुर्याइएका १६ बालकको उद्धार
राँझा, भदौ ३० : जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनः स्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प…
आज पनि भारी वर्षाको सम्भावना
काठमाडौं, भदौ ३० : सातादेखि लगातार भई रहेको वर्ष विहीबार पनि निरन्तर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।…
नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट शुक्रबारदेखि
बैतडी, भदौ ३० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट…
हत्या कसुर विवादले रोकियो विधेयक
काठमाडौँ, भदौ ३० : हत्या मुद्दालाई मानव अधिकारको गम्भीर उल्लङ्घन सूचीमा राख्ने वा नराख्ने विषयमा दलीय सहमति नभएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक…
नागढुंगाको सुरुङ ७ महिनाभित्र छेडिने
काठमाडौं,भदौ ३० : काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आइतबार आयोजनाले प्रगति…
बढ्यो पर्यटकीय गतिविधि
काठमाडौं, भदौ ३० : कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ।…
‘झारा टार्न’ नाका खोल्दै चीन
काठमाडौं, भदौ ३० : कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






