युवा चिनियाँ वैज्ञानिकहरूका लागि स्थापित अन्वेषक पुरस्कार विजेता घोषणा

 भदौ ३०, २०७९

बेइजिङ, भदौ ३० : चीनमा पूर्णकालिक रूपमा काम गर्ने युवा वैज्ञानिकहरूलाई सम्मान गर्ने सन् २०२२ को अन्वेषक पुरस्कार ९एक्सप्लोरर प्राइज० का ५० जना विजेताहरूको समूहको नाम बिहीबार सार्वजनिक गरिएको छ…

भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी १ लाख २० हजार मुद्दा

 भदौ ३०, २०७९

हनोई, भदौ  ३० : भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् । भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक…

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार

 भदौ ३०, २०७९

क्यानबेरा, भदौ ३० : कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले…

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

 भदौ ३०, २०७९

ढाका, भदौ ३० : बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत…

बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने कार्की पक्राउ

 भदौ ३०, २०७९

काठमाडौँ, भदौ ३० : नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको…

रेड नोटिस जारी भएका मण्डललाई दोहाबाट झिकाइयो

 भदौ ३०, २०७९

काठमाडौँ, भदौ ३० : कर्तव्य ज्यान मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका–५ का राजिवकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । मण्डलसहित दुई जनाले अघिल्लो…

खोला खोज्न उत्खनन

 भदौ ३०, २०७९

काठमाडौँ, भदौ ३० : टुकुचा खोला खोज्ने क्रममा काठमाडौँ महानगरपालिकाले आज जय नेपाल हलको कम्पाउण्डभित्र उत्खनन गरेको छ । करिब एक महिनादेखि अवैध संरचना भत्काउन लागेको कामपाको ध्यान आज टुकुचा…

नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाको सहमति

 भदौ ३०, २०७९

नवलपरासी पूर्व, भदौ ३० : नेपाल विश्वविद्यालय स्थापनाका लागि मध्यविन्दु नगरपालिकाले आवश्यक सहमतिपत्र आज हस्तान्तरण गरेको छ । नेपाल विश्वविद्यालय स्थापनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले विश्वविद्यालय पूर्वाधार…

देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब

 भदौ ३०, २०७९

काठमाडौँ, भदौ ३० : माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो…

यूएन मिसनका लागि नेपाली सेनाको टोली दक्षिणी सुडान प्रस्थान

 भदौ ३०, २०७९

काठमाडौं, भदौ ३० : नेपाली सेनाको श्रीजङ्ग गण (शान्ति सेना)को एसआइबी १२ औं डफ्फाको अन्तिम टोली बिहीवार दक्षिणी सुडानतर्फ प्रस्थान गरेको छ । सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति…