भारत पु-याइएका १६ बालकको उद्धार
राँझा, भदौ ३० : जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प…
आसियानका अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु
कम्बोडिया, भदौ २९ : दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरूको बैठक आयोजना गरिएको हो । बुधबारबाट…
डा. कोइरालाको पुस्तक ‘हृदय’ विमोचित
काठमाडौँ, भदौ २९ : डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. भगवान कोइरालाले ‘ओपन हार्ट सर्जरी’ गर्नुभएका १३ वर्षीया एलिजा सन्त र…
राष्ट्रपति भण्डारीद्वारा कुमारीको हातबाट टीका ग्रहण
काठमाडौं, भदौ २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ । इन्द्र जात्राको अवसरमा राष्ट्राध्यक्षले जीवित देवीको रुपमा…
इन्द्रजात्राको अन्तिम दिन ‘नानीचा : या’ जात्रा : जहाँ छ्याङ खान महिलाको भीड लाग्छ
काठमाडौं, भदौ २९ : आठ दिनसम्म चल्ने इन्द्रजात्रामा महिलाहरुको सहभागिता विशेष रहने गर्छ। काठमाडौं हुनमानढोकास्थित झन्डै १५ फिट अग्लो अनुहार रहेको श्वेतभैरवको मुखबाट प्रसादको रुपमा झरेको छ्याङ खाएर महिलाहरुले जात्रा मनाउने…
सरकारी कार्यालयले नेपाली उत्पादन प्रयोग गर्नुपर्छ : महामन्त्री थापा
काठमाडौं, भदौ २९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्री सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभएको छ । बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको…
आजदेखि दशैंका लागि नयाँ नोट
काठमाडौं, भदौ २९ : नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो…
फुटपाथ व्यवसायी माग : दसैँसम्म व्यवसाय गर्न पाउँ
काठमाडौँ, भदौ २९ : काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनाधिकृतरुपमा…
बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति
काठमाडौँ, भदौ २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले…
कांग्रेसमा समानुपातिकमा निर्वाचित व्यक्ति पुनःसमानुपातिकमै उम्मेदवार बन्न नपाउने
काठमाडौँ, भदौ २९ : नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन् । कांग्रेसको विधानको धारा ३३ (२)…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






