लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगराउन आयोगको निर्देशन
काठमाडौँ, भदौ ३० : निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन आज निर्देशन दिएको छ । आगामी…
रसुवागढी नाकाबाट आजदेखि व्यापारिक सामग्री पुनः आयात
रसुवा, भदौ ३० : गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट आजदेखि व्यापारिक सामग्री पुनः आयात हुन थालेको छ । कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले…
थप एक सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ, भदौ ३० : देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण…
साउनमा भित्रियो ९२ अर्ब बराबरको विप्रेषण
काठमाडौँ, भदौ ३० : चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु…
नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर
गण्डकी, भदौ ३० : आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर…
तातोपानी नाकाबाट आज दुई कन्टेनर भित्रिए
सिन्धुपाल्चोक, भदौ ३० : तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिएका छन् । एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रोलगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो । मङ्गलबारसम्म ११…
टेलिकमले निःशुल्क इ–सिम वितरण गर्ने
काठमाडौँ, भदौ ३० : नेपाल टेलिकमले भोलिदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट…
चिनियाँ नेता ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ
काठमाडौँ, भदौ ३० : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसक्नुभएको छ । भ्रमणको सन्देश…
नेप्सेमा उच्च अङ्कको गिरावट
काठमाडौँ, भदौ ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ अङ्कले ओरालो लागेर एक हजार…
म्यादी प्रहरीमा भर्ना हुनेको घुँइचो (फोटो फिचर)
काठमाडौं, भदौ ३० : मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले बिहीवारबाट ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरी भर्नाका लागि आवेदन लिन…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






