रोकिएन महँगीको पारो

 भदौ ३१, २०७९

काठमाडौं , भदौ ३१ : चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय…

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

 भदौ ३१, २०७९

काठमाडौं ,भदौ ३१ : चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्।…

महाअभियोग समितिले चोलेन्द्रलाई भोलि पूरक प्रश्न सोध्ने, प्रतिवेदन बुझाउने तयारी

 भदौ ३०, २०७९

काठमाडौं, भदौ ३० : संसद्को महाअभियोग सिफारिस समितिले पूरक प्रश्नका लागि सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई शुक्रवार पुनः बोलाएको छ । यसअघि समितिमा बयानका लागि आएका निलम्बित…

फिल्म ‘के घर के डेरा’को टिजर

 भदौ ३०, २०७९

काठमाडौं, भदौ ३० : दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म 'के घर के डेरा'को टिजर सार्वजनिक गरिएको छ । फिल्मको टिजर बिहीबार युट्युब च्यानल 'जीटुवान'मार्फत सार्वजनिक गरिएको हो । सिंगे…

फिल्म ‘बाबरी’को नयाँ गीत ‘मायाका रङ्गहरू’

 भदौ ३०, २०७९

काठमाडौं, भदौ ३० : फिल्म 'बाबरी'को नयाँ गीत 'मायाका रङ्गहरू' रिलिज भएको छ । असोज १४ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो । गीतमा सनुप पौडेल र…

स्विडेनका प्रधानमन्त्रीद्वारा राजीनामा

 भदौ ३०, २०७९

स्टकहोम, भदौ ३० : आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् । स्विडेनको सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम्…

पपुवा न्युगिनीमा भूकम्प : १० जनाको मृत्यु

 भदौ ३०, २०७९

पोर्ट मोरेस्बी, भदौ ३० : पपुवा न्युगिनीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौं घाइते भएका छन् । उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न…

सेवाग्राही समक्ष सूचना पुर्याउन ‘पारदर्शी भित्तो’

 भदौ ३०, २०७९

तनहुँ, भदौ ३० : जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राही सहजरूपमा सूचना पु-याउन ‘पारदर्शी भित्तो’ सञ्चालनमा ल्याएको छ । नगरपालिकामा भए गरेका काम तथा विभिन्न गतिविधिका बारेमा सहजरूपमा सूचना दिने उद्देश्यले…

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा

 भदौ ३०, २०७९

काठमाडौँ, भदौ ३० : नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ । शर्मालाई…

अवैध संरचना हटाउन नागरिककै सहयोग

 भदौ ३०, २०७९

काठमाडौँ, भदौ ३० : पछिल्लो समय काठमाडौँ महानगरपालिकाको गतिविधि र जारी सार्वजनिक सूचनाका आधारमा नागरिक आफैँले अवैध संरचना हटाउन थालेका छन् । कामपाको भित्री वडाका नागरिकले यसअघि आफूले भोग चलन…