कांग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने
काठमाडौं, असोज ५ : नेपाली कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर पार्टीको घोषणापत्र निर्माण गर्ने भएको छ । कांग्रेसको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९,…
दशैं मनाउन दैनिक तीन हजार नेपाली घर फर्किंदै
नेपालगञ्ज, असोज ५ : हिन्दुहरुको महान पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं–तिहार…
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको चिन्तन ठिक छैन : नेपाल
काठमाडौं, असोज ५ : सत्ता सहयात्री दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली ठिक नहुने धारणा राख्नुभएको छ। नेकपा (एस) निकट युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो…
काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक
काठमाडौं, असोज ५ : राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि…
थप ८१ जनामा सङ्क्रमण, १७५ सङ्क्रमण मुक्त
काठमाडौं, असोज ५ : देशभर कोरोना भाइरसको सङ्क्रमण ८१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार चार सय…
राष्ट्रपतिबाट संवैधानिक व्यवस्था पालना हुन सकेन : तमलोपा
काठमाडौं, असोज ५ : तराई–मधेश लोकतान्त्रिक पार्टीले सङ्घीय संसदबाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक समयावधिभित्र प्रमाणीकरण नभएकामा असन्तुष्टि जनाएको छ । पार्टीका अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा विधेयक प्रमाणीकरण गर्नुपर्ने…
बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला
कुश्मा, असोज ५ : “हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा...!” लोकपप गायक तिलकबम मल्लको हो । आफ्नै गीतका बारेमा गायक मल्ल…
सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गर्दै
काठमाडौं, असोज ५ : सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्दै छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले गठबन्धनका शीर्ष नेताले केही…
प्राधिकरणले जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण विस्तार गरिँदै
काठमाडौं, असोज ५ : नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौँ उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ । जापान सरकारबाट…
इण्डोनेसियामा ट्रेड एक्स्पो हुने
काठमाडौं, असोज ५ : आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






