संविधान र लोकतन्त्रमाथि कालो बादल मडारिन लाग्यो : पूर्वराष्ट्रपति डा यादव
धनुषा, असोज ५ : पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । जनकपुरधामस्थित पुरानो ऐतिहासिक सरस्वती नमूना माध्यमिक विद्यालयको नयाँ…
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त
काठमाडौँ, असोज ५ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागू हुने…
खुला टेबलटेनिस प्रतियोगितामा राजेन्द्र र आनन्द पहिलो
काठमाडौं, असोज ५ : गोड स्पिन क्लब पाटनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । पुरुष भेट्रान सिङ्गल्सको ५० वर्षमाथि राजेन्द्र र ६०…
दक्षिणी पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २७ जनाको मृत्यु
इस्लामावाद, असोज ५ : पाकिस्तानमा डेंगु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेंगु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको…
हास्य कलाकार राजु श्रीवास्तवको निधन
नयाँदिल्ली, असोज ५ : हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स) मा उपचार गराइरहनुभएको उहाँको निधन…
अवैध रुपमा ल्याउँदै गरेको सुनसहित तीनजना पक्राउ
काठमाडौँ, असोज ५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ घर भएका २४ वर्षीय…
बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ : अभिनेता आचार्य
काठमाडौँ, असोज ५ : अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताउनुभएको छ । उहाँ अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न…
समानुपातिकका लागि अस्थायी मतदाता नामावली अद्यावधिक गरिँदै
काठमाडौं, असोज ५ : निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक यही असोज ६ गतेदेखि प्रारम्भ गर्दैछ ।…
११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक सङ्घको सम्मेलन सम्पन्न
काठमाडौं,असोज ५ : नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सङ्घका अध्यक्षा डा. लोचन कार्कीले महामारी रोकथामका बेलाका सिकाइ र अनुभवलाई विश्लेषण…
सुपथ मूल्य पसलमा सामान्य चहलपहल
काठमाडौं, असोज ५ : असोज १ गतेदेखि सुरु भएका सुपथ मूल्य पसलमा सामान्य चहलपहल सुरु भएको छ। यस्ता पसरमा बजारमा भन्दा सात रुपियाँदेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ ।…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






