साढे सात वर्षपछि ठडियो भूकम्पले क्षतिग्रस्त जयवागेश्वरी मन्दिर
काठमाडौं, असोज ५ : २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर भूकम्पको साढे सात वर्षपछि माटोको जोडाइबाट ठडिएको छ । सम्पन्न जयवागेश्वरी मन्दिर…
कपनको लसुनटारमा आगलागी, तीन जनाको मृत्यु
काठमाडौँ, असोज ५ : काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको…
‘सन् २०२५ सम्म सबै सेवा डिजिटल’
धुलिखेल, असोज ५ : सरकारले सन् २०२५ सम्म सबै किसिमका सरकारी गतिविधिलाई डिजिटल प्रणालीमार्फत सञ्चालन तथा कार्यान्वयन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत सुधार र नयाँ…
राष्ट्रसङ्घ महासभामा उच्चस्तरीय सत्र सुरु
काठमाडौँ, असोज ५ : संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा मङ्गलबारदेखि उच्चस्तरीय सत्र सुरु भएको छ। यो सत्र एक साता चल्ने संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ। यस सत्रमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू…
नेपाल–चीन सम्बन्ध नयाँ चरणमा पुर्याउने चाहना
काठमाडौँ, असोज ५ : चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँग चीनले मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारीको सम्बन्धलाई नयाँ चरणमा पु-याउने चाहना व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना…
अख्तियारको ३२ वर्षे इतिहासमै कम सफलता भएको वर्ष
काठमाडौँ, असोज ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको छ । उसले आफ्नो ३२ वर्षे इतिहासमै दायर मुद्दामा कम सफलता…
बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री
गोरखा, असोज ५ : अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार…
रङ्गकर्मी पोखरेललाई नाट्य सङ्गीत सम्मान
काठमाडौँ, असोज ५ : हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।…
भिलेन बन्ने रहर छ : अभिनेता धीरज मगर
काठमाडौँ, असोज ५ : धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित हुनहुन्छ । बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत…
सुदूरपश्चिम प्रदेशसभाको पाँच वर्ष : सङ्घीयतलाई संस्थागत गर्ने नयाँ सिकाइ
सुदूरपश्चिम, असोज ५ : प्रदेशस्तरमा व्यवस्थापिकाका–संसद्को भूमिका निर्वाह गर्ने सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा छ । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था प्रदेशसभाको प्रदेशस्तरमा गरिएको संसदीय अभ्यास पहिलो…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






