पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि

 असोज ०६, २०७९

कास्की, असोज ६ : पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो सङ्घको…

सामाजिक सेवा दिवसको अवसरमा प्रधानमन्त्रीबाट शुभकामना

 असोज ०६, २०७९

काठमाडौँ, असोज ६ : ४३ औँ सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । समाज कल्याण परिषद्ले विभिन्न कार्यक्रम सहित ४३ औँ सामाजिक सेवा दिवस मनाउन लागेकोमा खुसी…

संखुवासभाका ९५८ उम्मेदवारलाई १८ करोड ९० लाख जरिवाना

 असोज ०६, २०७९

सङ्खुवासभा, असोज ६ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका ९५८ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । जिल्लाका दश स्थानीय तहका लागि उम्मेदवार बनेर खर्च विवरण…

राष्ट्रपति भण्डारीका विवादित कामका शृङ्खला

 असोज ०६, २०७९

काठमाडौँ, असोज ६ : राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले जोगाउनुभएको राष्ट्रपति पदको साख र गरिमा वर्तमान राष्ट्रपति भण्डारीले रक्षा गर्न नसकेको…

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

 असोज ०५, २०७९

काठमाडौं, असोज ५ : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भन्नुभएको छ । उहाँले आज वक्तव्य जारी गर्दै संविधानको पालन र…

‘ऐना झ्यालको पुतली’ : गम्भीर विषयको सरल प्रस्तुति समीक्षा

 असोज ०५, २०७९

काठमाडौँ, असोज ५ : केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन्…

आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कारबाही गरिने

 असोज ०५, २०७९

काठमाडौँ, असोज ५ : सहकारी विभागले आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउने भएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले ‘सहकारीको सन्दर्भ ब्याजदर’ विषयमा आज आयोजना…

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

 असोज ०५, २०७९

कास्की, असोज ५ : आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द…

ब्याजदर वृद्धिप्रति महासङ्घको ध्यानाकर्षण

 असोज ०५, २०७९

काठमाडौँ, असोज ५ : नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक वित्तीय संस्थाले यही असोज १ देखि लागू हुने गरी ब्याजदर वृद्धि गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर वृद्धिका कारण…

सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

 असोज ०५, २०७९

सुदूरपश्चिम, असोज ५ : धनगढी रङ्गशालामा यही असोज ८ गतेदेखि सुरु हुने ‘सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता २०७९’ को ट्रफी र खेल तालिका आज सार्वजनिक गरिएको छ । असोज १५…