समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी
काठमाडौँ, असोज ६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ…
‘राष्ट्रिय शहीद स्मारक अलपत्र हुनु हुँदैन’
काठमाडौँ, असोज ६ : राष्ट्रिय शहीद स्मारकको निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । संविधान दिवसको अवसर पारेर स्मारक निर्माणस्थलस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या पर्यटन व्यवस्थापन समितिले आयोजना…
वीर अस्पताल आसपासका अनधिकृत संरचना महानगरले हटायो
काठमाडौं, असोज ६ : काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि निर्माण गरेका अस्थायी टहरा हटाएको छ । महानगरपालिकाको नगर प्रहरीले आज वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसेर बनाइएका टहरा हटाएको हो । उक्त…
पूर्व महानिरीक्षक खनाल एमाले प्रवेश
काठमाडौं, असोज ६ : नेकपा (एमाले) मा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रवेश गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उहाँलाई एमालेमा…
कपन आगलागी : मृतकको पहिचान खुल्यो
काठमाडौँ, असोज ६ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय…
राष्ट्र निर्माण अभियानमा कोही बाधक बन्नु हुन्न : महासचिव पोखरेल
काठमाडौं, असोज ६ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा…
प्रकृतिको अनुपम उपहार : धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड
भूमिराज पिठातोली बझाङ, असोज ६ सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्राकृतिले सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले…
नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित
काठमाडौँ, असोज ६ : सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन्…
चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो
कैलाली, असोज ६ : बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न…
यस वर्ष दशैँका लागि काठमाडौंबाट बढी यात्रु बाहिरिने
काठमाडौं, असोज ६ : दशैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






