राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, असोज ६ : सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण नगरेको भन्दै…
दिगो विकासका लागि सामाजिक संस्थाको भूमिका आवश्यक : प्रधानमन्त्री
काठमाडौँ, असोज ६ : प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित…
पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’
काठमाडौँ, असोज ६ : यस वर्ष नेपाली फिल्ममा दर्शकले द्वन्द्वको कथालाई भिन्न तरिकाले हेर्न पाइरहनुभएको छ । निर्माता तथा निर्देशकले द्वन्द्वको कथालाई पर्दामा ल्याउन गरेको साहसको चर्चा पनि भयो ।…
बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त
मलेखु, असोज ६ : धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १…
राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध संयुक्त विद्यार्थी सङ्गठनको प्रदर्शन
काठमाडौं, असोज ६ : संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बिहीबार पनि विरोध प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी सङ्गठनहरूले विरोध प्रदर्शन…
पर्सा प्राणी उद्यान चिडियाखानाले समृद्धि ल्याउँछ : वनमन्त्री
काठमाडौँ, असोज ६ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सामा निर्माण गरिएको पर्सा प्राणी उद्यान सदर चिडियाखानाले जिल्लाको समृद्धि तथा विकास ल्याउने बताउनुभएको छ । वीरजगञ्ज महानगरपालिका–३२ मा निर्माण गरिने…
भारतबाट श्रीमान् आएकै दिन श्रीमतीको हत्या
घोडाघोडी (कैलाली) असोज ६ : कैलालीमा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । गौरीगङ्गा नगरपालिका–५ का अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको श्रीमान नामजाली मगरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।…
चार महिनापछि बेँसी झरे गोठाला
बागलुङ, असोज ६ : हिउँदमा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर…
जाइकाले १४ अर्ब २० करोड सहुलियतपूर्ण ऋण दिने
काठमाडौँ, असोज ६ : काठमाडौँ र पोखराको विद्युत् वितरण तथा प्रसारण पूर्वाधार निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १४ अर्ब २० करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ ।…
मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्
मनाङ, असोज ६ : हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






