प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं, असोज ६ : खाँदबारी नगर कार्यपालिका, संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी…
ब्याजदरमा भएको वृद्धिले उत्पादनमूलक उद्योग स्थापनामा समस्या : अर्थमन्त्री
काठमाडौं, असोज ६ : अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको…
तीन प्रदेशको पहाडी भूभागमा भारी वर्षा
काठमाडौं, असोज ६ : अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम रातिसम्म जारी रहने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो…
२४ घण्टामा थप ६६ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं, असोज ६ : पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार २६२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ६६ जनामा…
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार
काठमाडौँ, असोज ६ : नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता यही शनिबार हुने भएको छ । विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित चार राष्ट्रका १५ रेस्लरको…
विधेयक प्रमाणीकरण माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ, असोज ६ : सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ लाई प्रमाणीकरण गर्न माग गर्दै रिट दायर गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल…
मेक्सिकोमा शक्तिशाली भूकम्प
मेक्सिको सिटी, असोज ६ : मेक्सिकोमा बिहीवार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६.९ म्याग्निच्युड मापन…
बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेंगुको प्रकोप बढ्दो
इस्लामावाद, असोज ६ : पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । अधिकारीहरूले यहाँका बाढी प्रभावित क्षेत्रहरूमा डेंगुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको…
पर्यटकको आकर्षण बन्दै गाईघाट झरना
बागलुङ, असोज ६ : बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै…
भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न पक्राउ
दमक, असोज ६ : दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






