आज हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं, असोज ७ : आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले छ…
सशस्त्र प्रहरीले माग्यो ७९ इन्स्पेक्टर र ८३ जना असई
काठमाडौँ, असोज ७ : सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुल्ला गरेको छ ।…
रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग
न्युयोर्क, असोज ६ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नु…
‘दशैं आयो’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं, असोज ६ : गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोस्मि सोतीको स्वरमा 'दशैं आयो' बोलको गीत बजारमा आएको छ । दशैंको माहौलमा…
बैंक अफ इङ्गल्याण्डले फेरि बढायो ब्याजदर, मन्दीको चेतावनी
लण्डन, असोज ६ : बैंक अफ इङ्गल्याण्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि…
इरानमा जारी आन्दोलनका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
पेरिस, असोज ६ : कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । २२ वर्षीया अमिनीको गत…
चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ विरुद्ध उद्योगीको प्रदर्शन
पोखरीया, असोज ६ : नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ विरुद्ध आज उद्योगीहरूले वीरगञ्जमा विरोध ¥याली निकालेका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक…
हिमाल र वियन्कालाई स्वर्ण
काठमाडौँ, भदौ ६ : काठमाडौँ खेल मण्डल (केकेएम)-न्यूरोड टिम (एनआरटी) का हिमाल विष्ट र एपिएफकी वियन्का राईले केकेएम-एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा आज स्वर्णपदक जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा…
सन्दीप क्यानको सम्पर्क बाहिर
काठमाडौं, असोज ६ : १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्पर्कबिहीन हुनुभएको छ ।…
कर्मचारी सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ, असोज ६ : निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






