दशैँमा रङ्गिन काठमाडौं बजार

 असोज १५, २०७९

काठमाडौं, असोज १५ : देशको सङ्घीय राजधानीका सपिङ सेन्टर हिजोआज रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो । सहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा…

नारायणीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु

 असोज १५, २०७९

चितवन, असोज १५ : नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रूपमा तीनवटै योजनाको काम अघि बढेको हो ।…

चारवटा युक्रेनी राज्य रुसमा विलय भएको घोषणा

 असोज १५, २०७९

मस्को, असोज १५ : रुसले युक्रेनका चारवटा राज्यहरूलाई औपचारिक रूपमा आफ्नो सम्प्रभुताभित्र गाभेको घोषणा गरेको छ । रुस र युक्रेनबीच भएको सातमहिने युद्धपछि कब्जामा लिएका ती भूभागलाई रुसी अधीनस्थ भएको मस्कोले घोषणा…

बडादसैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयम्सेवा’ भन्ने नाराका साथ २०७०…

नालापानीको कथामा फिल्म

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित…

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ…

खानीखोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

 असोज १५, २०७९

बनेपा, असोज १५ : काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक…

मनसुन ढिला बाहिरिने : दसैँमा वर्षाको सम्भावना

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका…

खसी बोकाको माग घट्दै

 असोज १५, २०७९

सुदूरपश्चिम, असोज १५ : कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहँुदा चिन्ता छ । धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका मानबहादुरले…

बज्न छोड्यो गाउँबस्तीमा ढोल (नगारा)

 असोज १५, २०७९

धनुषा, असोज १५ : मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दसैँ सुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगारा) बज्न छाडेपछि राष्ट्रिय महत्वको यो…