खसी भनेर बाख्राको मासु बिक्री

 असोज १५, २०७९

विराटनगर, असोज १५ : खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख…

‘गल्छी–देवीघाट’ सडक अठ्ठाइस घण्टापछि सञ्चालनमा

 असोज १५, २०७९

त्रिशूली, असोज १५ : ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो गएर अबरुद्ध भएको सडक शुक्रबार रातिदेखि सञ्चालनमा आएको छ । बिहीबार अपराह्न सुक्खा पहिरो गएसँगै अवरुद्ध भएको…

दसैँमा गाउँमा देखिनै छोडे पिङ

 असोज १५, २०७९

ढोरपाटन, असोज १५ : “उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न…

भोटेचौरमा २५ युवाको व्यावसायिक अग्र्यानिक कृषि फार्म

 असोज १५, २०७९

सिन्धुपाल्चोक, असोज १५ : पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् । कृषिमा…

सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

 असोज १५, २०७९

सल्यान, असोज १५ : सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा…

ज्येष्ठ नागरिकको संरक्षणका लागि सबै सक्रिय र सहयोगी हुनुपर्छ : प्रधानमन्त्री

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गर्नुभएको छ । ३२औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको…

मनसुन ढिला बाहिरिने : दसैँमा वर्षाको सम्भावना

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका…

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले…

दुर्गा पक्षको छैटौँ दिन कात्यायनीे देवीको पूजा आराधना गरिँदै

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल…

‘सखिया नाच’को रमझम सुरु

 असोज १४, २०७९

नेपालगञ्ज, असोज १४ : दशैँ पर्व सुरु भएसँगै पश्चिम नेपालका थारू गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ बाँके र बर्दियाका थारूबहुल क्षेत्रमा सुरु भएको छ । दशैँअघि नै सुरु भएर दशैँ सकिएको केही दिन…