दुर्घटनामा एकको मृत्यु, सात घाइते

 असोज १५, २०७९

धादिङ, असोज १५ : धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै…

सञ्जीव र सञ्जीत सम्मानित

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : मनमैंजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आट्र्स गेम्सका दोहोरो पदक विजेता सञ्जीव तामाङ र सञ्जीतकुमार राईलाई आज सम्मान गरेको छ ।उक्त स्कुलले विजयादशमी, तिहार र…

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

 असोज १५, २०७९

काठमाडौँ असोज १५ : राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने भएको छ । उहाँ नेपाली सेनाको…

सार्वजनिक जग्गा मिच्ने बढे

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : काठमाडौँ महानगरपालिकाले अवैध ढङ्गबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको सङ्ख्या बढी भएको जनाएको छ । कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास…

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : नवरात्रकोे छैटौँ दिनका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड बढ्न थालेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा…

जलवायु परिवर्तनका कारण कर्णालीका हिमाली जिल्लामा डेङ्गु

 असोज १५, २०७९

कर्णाली, असोज १५ : जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेङ्गका बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेङ्गु सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण…

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकीे छ…

दसैँको विरासत : ‘गाउँघरमा रौनकता’

 असोज १५, २०७९

सुर्खेत, असोज १५ : ‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्...’ चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैँमा उत्तिकै गुन्जिन्छ…

दशैँको विरासत : ‘गाउँघरमा रौनकता’

 असोज १५, २०७९

सुर्खेत, असोज १५ : ‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्...’ चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दशैँमा उत्तिकै गुन्जिन्छ…

हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

 असोज १५, २०७९

खजुरा, असोज १५ : दसैँमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उहाँका साथीहरू यतिबेला नेपालगञ्जमा दसैँमा घर जान नपाइरहेको पीडामा हुनुहुन्छ । हुम्लाका…