मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

 असोज १४, २०७९

सुर्खेत, असोज १४ : दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने…

खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु

 असोज १४, २०७९

किमाथाङ्का, असोज १४ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी…

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

 असोज १४, २०७९

गण्डकी, असोज १४ : गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै राजनैतिक दल दलिय स्वार्थभन्दा मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशसभा सचिवालयद्वारा पोखरामा आज आयोजित शुभकामना…

अझै रोकिएन बालविवाह

 असोज १४, २०७९

रामेछाप, असोज १४ : नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन । विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम…

२५ वर्षसम्म पनि बनेन इलाका प्रशासन कार्यालयको भवन

 असोज १४, २०७९

ढोरपाटन, असोज १४ : पश्चिम बागलुङका हजारौँ नागरिकलाई विसं २०५४ अगाडिसम्म सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । यहाँका हजारौँ नागरिकलाई लक्षित गरी २५ वर्षअघि…

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

 असोज १४, २०७९

काठमाडौँ, असोज १४ : सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९…

सुर्खेतबाट तीन हजार नौ सय खसी काठमाडौँ पठाइयो

 असोज १४, २०७९

सुर्खेत, असोज १४ : बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला…

मुलुकको समृद्धि र विकास निर्वाचनको मुद्दा हो’

 असोज १४, २०७९

काठमाडौँ, असोज १४ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ । दसैँ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान…

दसैँसँगै बिजुली पुगेपछी गाउँमा खुसीयाली छायो

 असोज १४, २०७९

कटारी, असोज १४ : उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली…

ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै

 असोज १४, २०७९

डडेल्धुरा, असोज १४ : यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ । पर्यटन वर्षका अवसरमा सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको…