सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

 असोज १५, २०७९

काठमाडौं, असोज १५ : चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।…

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

 असोज १५, २०७९

काठमाडौं, असोज १५ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले…

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

 असोज १५, २०७९

काठमाडौँ असोज १५ : राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने भएको छ । उहाँ नेपाली सेनाको…

दुर्घटनामा एकको मृत्यु, सात घाइते

 असोज १५, २०७९

धादिङ, असोज १५ : धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै…

दशैंमा घर जानेको लर्को : आजसम्म पाँच लाखले उपत्यका छाड्दै

 असोज १५, २०७९

काठमाडौं, असोज १५ : काठमाडौंको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौंको कलङ्की…

इरानमा सरकार विरोधी प्रदर्शनमा १९ जनाको मृत्यु

 असोज १५, २०७९

वासिङ्टन, असोज, १५ : इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ। कुर्दिश…

पाकिस्तानी रुपैयाँको भाउ निरन्तर ओरालो

 असोज १५, २०७९

इस्लामावाद, असोज, १५ : पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा लगातार ओरालप लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशत भन्दा बढी मूल्याङ्कन गरेको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले जनाएको छ।…

अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

 असोज १५, २०७९

फ्लोरिडा, असोज १५ : दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी "राष्ट्रको इतिहासमा…

आयोगको निर्णय सच्चाउन माग

 असोज १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : समाजवादी प्रेस सङ्गठनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत…

अर्घाखाँचीको मौलिक भैरव नाँच

 असोज १५, २०७९

अर्घाखाँची, असोज १५ : अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको भैरव नाँच नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँशीसम्म नाचिन्छ…