युक्रेनमा रुसी क्षेप्यास्त्र आक्रमण : ३० जनाको मृत्यु, ८८ घाइते

 असोज १६, २०७९

कीभ, असोज १५ : युक्रेनको जापोरिझिया सहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।…

युक्रेनका प्रान्तको रुसमा विलयलाई टर्कीद्वारा अस्वीकार

 असोज १६, २०७९

इस्तानबुल, असोज १६ : टर्कीले शनिबार रुसले युक्रेनी चार प्रान्त गाभ्नु अन्तर्राष्ट्रिय कानुनको “गम्भीर उल्लङ्घन” भएको  भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताका लागि आह्वान गरेको छ । सन् २०१४ मा क्रिमियालाई गाभेको रुसले…

निर्वाचन अधिकृतको कार्यालय स्थापना : बन्दसूची संशोधन आजसम्म

 असोज १६, २०७९

काठमाडौँ, असोज १६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको कार्य शनिबारदेखि सुरु भएको छ…

बडादसैँको सातौँ दिन : कालरात्रि देवीको पूजा आराधना गरिँदै

 असोज १६, २०७९

काठमाडौँ, असोज १६ : बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा…

भेडा बेच्न १४ दिन हिँडेर बागलुङ बजार

 असोज १५, २०७९

ढोरपाटन, असोज १५ : अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू…

दसैँको आगमनसँगै थारु बस्तीमा सखिया नाचको रौनक

 असोज १५, २०७९

दोधारा चाँदनी, असोज १५ : यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी…

धादिङ दुर्घटना अपडेट : दुई जनाको सनाखत

 असोज १५, २०७९

धादिङ, असोज १५ : धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । आठ जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा आयोजना गरिने महोत्सवको…

आजदेखि निर्वाचन कार्यालयहरु स्थापना हुँदै

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम आजदेखि सुरु भएको छ…

गुड्दागुड्दै बसमा आगलागी

 असोज १५, २०७९

खोटाङ, असोज १५ : हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी…

दशैंको सट्टा खोकनामा सिकाली जात्राको रमझम

 असोज १५, २०७९

ललितपुर, असोज १५ : ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका छन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो…