गुराँस पुस्तकालयद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

 असोज १६, २०७९

विराटनगर, असोज १६ : विराटनगरस्थित गुराँस पुस्तकालयको ५२औँ स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने चार व्यक्तित्व सम्मानित हुनुभएको छ । शनिबार आयोजित कार्यक्रममा मुक्तिनाथ–यदुनाथ चापागाईँ स्मृति सम्मानबाट ओझेलमा परेका…

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

 असोज १६, २०७९

दमौली, असोज १६ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी…

राउटे बस्तीमा दसैँको चटारो

 असोज १६, २०७९

दैलेख, असोज १६ : दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा…

नवदुर्गा देवगण सिद्ध गर्ने भक्तपुरको दसैँ

 असोज १६, २०७९

भादगाउँ, असोज १६ : आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाइने चाड हो बडादसैँ । यसपर्वलाई नेवार समुदायले मोहनी नखाः भन्छन् भने यो चाडलाई ठाउँ विशेषअनुसार दसँै,…

दसैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

 असोज १६, २०७९

अन्नपूर्ण (कास्की), असोज १६ : वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्…

गोरखा दरबारबाट फूलपाती पठाइयो

 असोज १६, २०७९

गोरखा, असोज १६ : गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली…

हत्या आरोपमा पक्राउ

 असोज १६, २०७९

झापा, असोज १६ : कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५०…

अर्घामा पोखरीमा डुबेर २७ बाँदर मरे

 असोज १६, २०७९

अर्घाखाँची, असोज १६ : अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताउनुभयो…

काभ्रेमा निर्वाचन तयारी तीव्र

 असोज १६, २०७९

काभ्रेपलाञ्चोक, असोज १६ : आसन्न आम निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमु काम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र…

देवी दुर्गा भवानीको ‘खोइछ’ भरिँदै

 असोज १६, २०७९

महोत्तरी, असोज १६ : दशहारा (बडादसैँ) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ । महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ भर्न…