बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते

 कार्तिक ०२, २०७९

बझाङ, कात्तिक २ : बझाङको मस्टा गाउँपालिका- १ चिउरी नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१ च ११७…

तातोपानी केन्द्रविन्दू भएर आएको भूकम्पको धक्का ५.९ म्याग्नेच्युट

 कार्तिक ०२, २०७९

काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ। ५.९ म्याग्नेच्युटको भूकम्प नेपाल चीनबीचको सीमाना तातोपानी नाका केन्द्रबिन्दु भएर आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान…

माडर भन्सारमा सञ्चारकर्मीमाथि दुर्व्यवहार, कारबाही गर्न महासंघको माग

 कार्तिक ०२, २०७९

काठमाडौं ।​​​​​​​  पत्रकार महासंघले भन्सार कार्यालय माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ सिरहाका…

विदेशी संस्कृतिले नेपाली बाजा मादल सङ्कटमा

 कार्तिक ०२, २०७९

काठमाडौं, कात्तिक २ : सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतको तिहारमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल…

सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ म्यग्निच्यूडको भूकम्प

 कार्तिक ०२, २०७९

कठमाडौं, कात्तिक २ : सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा…

खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ

 कार्तिक ०२, २०७९

काठमाडौं ।​​​​​​​ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं. ४ का इन्जिनियर नवराज सत्यालसहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको कार्यालयबाट खटिएको…

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

 कार्तिक ०२, २०७९

सुदूरपश्चिम, कात्तिक २ : धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११…

भक्तपुर २ का कांग्रेस उम्मेदवार दुर्लभ थापालाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

 कार्तिक ०२, २०७९

काठमाडौँ । ​​​​​​​ निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर २ का उम्मेदवार एवं नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । थापाले…

बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

 कार्तिक ०२, २०७९

बलेवा, कात्तिक २ : गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना…

मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

 कार्तिक ०२, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक २ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गर्नुभएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका…

लोकप्रिय