नवौँ राष्ट्रिय खेलकुद : दुई सय ४८ पदकसहित आर्मी शीर्ष स्थानमा

 कार्तिक ०२, २०७९

अन्नपूर्ण (कास्की), कात्तिक २ : गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म नौ सय १६ पदकको छिनोफानो हुँदा…

रग्बीको स्वर्णपदक एपिएफ र महिलातर्फ आर्मीलाई

 कार्तिक ०२, २०७९

लेखनाथ, कात्तिक २ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथको भण्डारढिकमा सञ्चालित रग्बीमा पुरुषतर्फको स्वर्ण पदक सशस्त्र प्रहरीको विभागीय टिम एपिएफले हात पारेको छ । आज भएको फाइनल खेलमा…

अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र पक्राउ

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक २ : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४५ लाखभन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बैंकिङ कसुर…

तथ्यपरक भएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्न आग्रह

 कार्तिक ०२, २०७९

भरतपुर, कात्तिक २ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समाचार सङ्कलन तथा सम्प्रेषण तथ्यपरक हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले…

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

 कार्तिक ०२, २०७९

मस्को, कात्तिक २ : रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार “मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क,…

श्रीलङ्कामा विदेशी कम्पनीका लागि इन्धन बजार खुला

 कार्तिक ०२, २०७९

कोलम्बो, कात्तिक २ : श्रीलङ्काको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ । यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि पहिलो पटक…

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

 कार्तिक ०२, २०७९

लण्डन, कात्तिक २ : बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो…

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण नियन्त्रणका लागि संयुक्त प्रयास गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

 कार्तिक ०२, २०७९

जुबा, कात्तिक २ : संयुक्त राष्ट्रसङ्घका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन…

नवौँ राष्ट्रिय खेलकुद : कराँतेका सबै इभेन्ट सम्पन्न

 कार्तिक ०२, २०७९

पर्वत, कात्तिक २  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सञ्चालित कराँते इभेन्टका सबै खेल आज सकिएका छन् । कराँतेका विधाअन्तर्गत पुरुष टिम कुमुटेमा सशस्त्र प्रहरी बलका वीरबहादुर तामाङ, सुवास घताने, महमद…

फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

 कार्तिक ०२, २०७९

घोराही,कात्तिक २ : जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा…

लोकप्रिय