सर्लाहीको हरिपूर्वा नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतलाई नगरपालिकाले तय गरेको विशेष अधिवेशन हाललाई स्थगित गरी निर्वाचन आचारसंहिता विपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण…
सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद
काठमाडौँ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम…
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा…
आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उलङ्घन भएमा काबाहीको चेतावनी समेत दिएको छ । आगामी मङ्सिर ४ गते…
रुपन्देही- २ का उम्मेदवारी राजु गुरुङको रिटमाथि आज सुनुवाइ
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजु गुरुङको उम्मेदवारी सम्बन्धमा परेको रिटमाथि न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा…
एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने
काठमाडौँ । नेकपा एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने भएको छ । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले घोषणापत्रका लागि मस्यौदा तयार भइरहेको र तिहारपछि घोषणापत्र सार्वजनिक गर्न तयारी रहेको बताउनुभयो …
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आजसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । छापिएका मध्ये…
एकीकृत समाजवादीको सिङ्गो कमिटी नै एमालेमा समाहित
काठमाडौँ – रोल्पा परिवर्तन गाउँपालिका नेकपा एकीकृत समाजवादीका सिङ्गो कमिटी नेकपा एमालेमा समाहित भएको छ । चुनावी अभियानको क्रममा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका सम्पूर्ण पदाधिकारीसहित सिङ्गो कमिटी नै एमालेमा समाहित भएको…
जथाभावी फोहोर गर्नेलाई विराटनगर महानगरले कारबाही गर्ने
काठमाडौँ – विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण…
कांग्रेसले निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने
काठमाडौँ, कात्तिक २ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ ।…






