तातोपानी केन्द्रविन्दू भएर आएको भूकम्पको धक्का ५.९ म्याग्नेच्युट

  कार्तिक ०२, २०७९

काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।

५.९ म्याग्नेच्युटको भूकम्प नेपाल चीनबीचको सीमाना तातोपानी नाका केन्द्रबिन्दु भएर आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।

तपाईको प्रतिक्रिया