वरिष्ठ नेता पौडेलद्वारा चुनावी सम्पर्क कार्यालय उद्घाटन
तनहुँ, कात्तिक २ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले व्यास नगरपालिका–९ मा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ । सो…
पुर्ख्यौली पेशामा छैन खासै चमक
टङ्कीसिनवारी, कात्तिक २ : विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आउनुभएको छ । वहाँले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा…
क्लिनिकल कानूनी शिक्षा
विराटनगर, कात्तिक २ : पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने भएको छ । न्यायमा महिला, बालबालिका, अपाङ्ग, दलित, जनजाति जस्ता सीमान्तकृत समुदायलाई न्यायमा पहुँच पु¥याउने…
टीकापुर क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण
दोधारा चाँदनी, कात्तिक २ : सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि…
नवौँ राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा आर्मी र एपिएफलाई स्वर्ण
अन्नपूर्ण (कास्की), कात्तिक २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एकरएक वटा स्वर्ण जितेका छन् । पोखरामा भएको ट्राइयाथलन प्रतियोगितामा पुरुषतर्फ…
कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा
मान्म, असोज २ : कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ । यस पालिकाका १३ बस्तीका पाँच…
अन्तर्राष्ट्रिय बेलबारी बुद्ध एयर फुटबल प्रतियोगिता विजेतालाई आठ लाख पुरस्कार
मोरङ, कात्तिक २ : मोरङको बेलबारीमा रहेको डाँगीहाट युथ क्लबले स्थानीयस्तरमा खेलकुद र खेलाडीलाई प्रवद्र्धन गर्न तथा लागुपदार्थ दुव्र्यसनविरुद्ध जनचेतना जागृत गराउन अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।…
निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो– अध्यक्ष ओली
झापा, कात्तिक २ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा अगुवा…
नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन
गण्डकी, कात्तिक २ : आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको…
‘संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गरौँ’
काठमाडौँ, कात्तिक २ : नेकपा (माओवादी केन्द्र) का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् । माओवादी केन्द्र…






