भारतीय काँग्रेसमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित
काठमाडौँ, कात्तिक २ : भारतको विपक्षी दल, राष्ट्रिय काङ्ग्रेस पार्टी (आईएनसी) को अध्यक्षमा मल्लिकार्जुन खड़गे निर्वाचित हुनुभएको छ । आईएनसीले मल्लिकार्जुन खड़गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी…
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११:३७ बजे
काठमाडौँ, कात्तिक २ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत…
युरो नेपाल कलाकार सङ्घ बेल्जियमको कार्यक्रम सम्पन्न
बेल्जियम, असोज ३१ : युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम…
महिला श्रमिकको शिल्पकला प्रदर्शन
काठमाडाैँ, कात्तिक २ : दक्षिण एसियाली मुलुकका महिला गृह श्रमिकहरूको शिल्पकलाका तस्बिरहरूको प्रदर्शनी मङ्गलबार सुरु भएको छ । सन् २००० मा राजधानीमा आयोजित दक्षिण एसियाली मुलुकका श्रमिकहरूको भेलाले काठमाडौँ घोषणापत्र…
इरिना किड क्विन नेपाल
काठमाडौँ, कात्तिक १ : नेप्लिज फेसन होमद्वारा राजधानीमा शनिबार आयोजित ‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना महर्जनले चुम्नुभएको छ । १८औँ संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र…
सुरजको ‘अति भो’ले लोकप्रियता कमाउँदै
काठमाडौं, कात्तिक १ : हास्य टेलिश्रृखंला ‘अति भो’ ले १२० भाग पूरा गरेको छ । दर्शकमाझ लोकप्रियता बढ्दै जाँदा यो सफलतासम्म आइपुगेको निर्देशक सुरज खनालले जानकारी दिनुभएको हो । हास्य व्यङ्ग्यको…
चलचित्र ‘महापुरुष’को मोफसल भ्रमण
काठमाडौँ, कत्तिक २ : कात्तिक ११ बाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पूर्वको बिर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो…
फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक
काठमाडौं, कात्तिक १ : बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज वर्जत्यले निर्देशन गर्नुभएको फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र समेटिएको छ । फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर,…
दक्षिण कोरियामा कोभिड–१९ सोमबार तुलनामा केही कम
सोल, कात्तिक २ : दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५१…
सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट हुँदैन : लिङदेन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनुभएको छ । धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘क्षेत्र…






