रौतहट–१ मा नेपालको अग्रता
काठमाडौँ, मङ्सिर ५ : रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अग्रता लिनुभएको छ ।…
रसुवामा मतगणना शुरु
रसुवा, मङ्सिर ५ : रसुवामा सोमबार राति साढे आठ बजेबाट मतगणना शुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट मात्रै शुरु गरिएको हो । जिल्लाको…
स्याङ्जा–२ मा मतगणना हुन सकेन
वालिङ, मङ्सिर ५ : स्याङ्जा क्षेत्र नं २ मा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । नेकपा (एमाले) लगायतका दलले नेपाली कांग्रेसले चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरेको आरोप लगाउँदै…
ललितपुर–१ : प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा गठबन्धनको अग्रता
काठमाडौँ, मङ्सिर ५ : ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा ९एमाले० का उम्मेदवार र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । आज राति साढे आठ बजेसम्म…
मोरङ–६ मा नेता कोइराला र क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार मण्डलको अग्रता
मोरङ, मङ्सिर ५ : मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले सात सय २१ मत ल्याउनुभएको…
विश्वकप फुटबलमा इङग्ल्यान्डको सानदार सुरुआत
काठमाडौँ, मङ्सिर ५ : फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा…
अझै सदरमुकाम पुगेन साइपालको मतपेटिका
बझाङ,मङ्सिर ५ : साइपाल गाउँपालिका बझाङका मतपेटिका मङ्गलबार मात्रै जिल्ला सदरमुकाम चैनपुर पुग्ने भएको छ । मङ्गलबार बिहान मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेर १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले…
सिन्धुली–१ को मतगणना सुरु
कमलामाई (सिन्धुली), मङ्सिर ५ : सिन्धुली निर्वाचन क्षेत्र १ को मतगणना आज राति नौबजेबाट सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा साँझ ६ः३० बजेदेखि मतगणना सुरु गरिएको थियो…
मनाङ प्रदेशसभा (क) मा कांग्रेसबाट गुरुङ निर्वाचित
लमजुङ, मङ्सिर ५ : हिमाली जिल्ला मनाङको प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का राजनबहादुर गुरुङलाई पराजित…
धनुषाका चारवटै क्षेत्रमा मतगणना सुरु
जनकपुरधाम, मङ्सिर ५ : धनुषाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नं ३ मा बिहानदेखि नै मतगणना सुरु भए पनि क्षेत्र नं १, २ र…






