लमजुङ प्रतिनिधिसभाका उम्मेदवार गुरुङको निधन
लमजुङ, मङ्सिर ५ : जनता समाजवादी पार्टी (जसपा)बाट लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नरेन्द्र गुरुङको निधन भएको छ । केही दिनदेखि अस्वस्थ रही चितवनमा उपचारत गुरुङको आज निधन भएको सो…
देशभरका शिवालयमा महादीपान सुरु, पशुपति क्षेत्रमा लाखौँ भक्तजन
काठमाडौँ, मङ्सिर ५ : पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान सुरु भएको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको…
झापामा–२ मा एमाले र स्वतन्त्र अघिपछि
बनियानी, मङ्सिर ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ । हालसम्म भएको १४ हजार…
काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालको अग्रता
काठमाडौँ, मङ्सिर ५ : काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र…
यू–१९ क्रिकेट अनुराग सिंहको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
दोधारा चाँदनी, मङ्सिर ५ : काठमाडौँमा हुने वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले अनुराग सिंहको कप्तानीमा १८…
रुपन्देही निर्वाचन क्षेत्र नं ४, मतगणना रोकियो
भैरहवा, मङ्सिर ५ : रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा लिएर विवाद हुँदा मतगणना रोकिएको हो । क्षेत्र नं ४ का…
खोटाङमा मतगणना सुरु हुँदै
खोटाङ, मङ्सिर ५ : एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा आज राति ९ बजेपछि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । प्रतिनिधिसभाको एक ठाउँ र प्रदेशसभाको छुट्टाछुट्टै…
ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन दुई हजार चार सय मतान्तरले अगाडि
काठमाडौँ, मङ्सिर ५ : ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ । आज बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर…
पूर्वी नवलपरासी–१ को मतगणना सुरु
कावासोती, मङ्सिर ५ : पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं १ को मतगणना साँझ सुरु भएको छ । आइतबार सम्पन्न मतदानमा देबचुली नगरपालिका–४ को एउटा मतदान केन्द्रको मतपेटिकामा आगजनी गरिएपछि त्यहाँ…
बैतडीमा स्वतन्त्र उम्मेदवारको अग्रता
बैतडी, मङ्सिर ५ : बैतडीको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं (१) मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले सुरुआती अग्रता बनाउनुभएको छ । उहाँले दुई सय २६ मतसहित सुरुआती…






